LibreOffice 25.2 सहयोग
चयन गरेको डेटा पङ्क्तिको गुणहरू परिवर्तन गर्न यसको प्रयोग हुन्छ । तपाईँंले ढाँचा - वस्तु गुणहरू रोज्नुहुन्छ त्यहाँ एउटा मात्र डेटा पङ्क्ति चयन गरको संवादले देखाउँदछ । द्विआयामिक अथावा त्रि आयामिक चित्रपहरूका लागि केही मेनु प्रविष्टिहरू मात्र उपलब्ध हुन्छ ।
कुनै पनि परिवर्तनहरूले यहाँ भित्री डेटा पङ्क्तिमा प्रभाव पार्दछन् । उदाहरणका लागि, रङ परिवर्तन गरेको खण्डमा सबै समान तत्वहरूले यो डेटा पङ्क्तिमा रङ परिवर्तन गर्नेछन् ।