LibreOffice 25.2 सहयोग
चित्रपटमा अक्षहरू प्रदर्शन गर्न निर्दिष्ट गर्दछ।
उप भागहरूसँग X अक्ष प्रदर्शन गर्दछ ।
उप भागहरू सहित रेखाको रूपमा Y अक्ष परिभाषित गर्दछ ।
उप भागहरू सहित रेखाको रूपमा Z अक्ष परिभाषित गर्दछ । यो अक्षले त्रि आयामिक चित्रपटमा मात्र प्रदर्शन गर्न सक्नेछ ।
तपाईँंको चित्रपटमा दोस्रो अक्ष मानाङ्कन गर्न यो क्षेत्र प्रयोग हुन्छ । डेटा पङ्क्ति पहिल्यै यो अक्षमा मानाङ्कित भएको खण्डमा LibreOffice ले स्वचालित रूपमा नै अक्ष र लेबुल प्रदर्शन गर्दछ । यदि डेटा यो अक्षमा मानाङ्कित नभएको यो क्षेत्र तपाईँंले सक्रिय गराएको खण्डमा प्राथमिक Y अक्षका मानहरू गौण अक्षका लागि लागू हुन्छन् ।
चित्रपटमा गौण X अक्ष प्रदर्शन गर्दछ ।
चित्रपटमा गौण Y अक्ष प्रदर्शन गर्दछ ।
मुख्य अक्ष र गौण अक्षलाई फरक मापन गर्न सकिन्छ उदाहरणका लागि, तपाईँं एक देखि २ भित्र र अर्को १.५ भित्र मापन गर्न सक्नुहुन्छ ।