LibreOffice 25.2 सहयोग
LibreOffice गणना स्प्रेडसिट अनुरोधपत्र हो जुन तपाईँले आफ्नो डेटा गणना गर्न, विश्लेषण गर्न, र प्रबन्ध गर्न प्रयोग गर्न सक्नु हुन्छ । तपाईँले माइक्रोसफ्ट एक्सेल स्प्रेडसिट आयात गर्न र सुधार गर्न पनि सक्नु हुन्छ ।
LibreOffice क्याल्कले तपाईँलाई प्रकार्यहरू, साथै तथ्याङ्किय र बैङ्किङ प्रकार्यहरू जुन तपाईँको डेटामा गाह्रो हिसाब सूत्र बनाउन प्रयोग गर्न सकिन्छ ।
तपाईँले आफ्नो सूत्रहरू सिर्जना गर्न मद्दतका लागि प्रकार्य विजार्ड पनि प्रयोग गर्न सक्नु हुन्छ ।
एउटा चाखलाग्दो विशेषता गणनाको एउटा भाग परिवर्तनहरूको नतिजाहरू तुरुन्त हेर्न सक्षम हुन्छ जुन विभिन्न तत्वहरू मिलेर बनेको हुन्छ । उदाहरणका लागि, तपाईँ ऋण गणनामा समय अवधिले व्याजदर वा पुन: भुक्तानी रकमहरूको असर कसरी परिवर्तन गरिरहेको छ हेर्नु सक्नुहुन्छ । अझ धेरै, तपाईँ विभिन्न पुन: परिभाषित परिदृश्यहरू प्रयोग गरेर ठूलो तालिकाहरू प्रबन्ध गर्न सक्नुहुन्छ ।
तपाईँको डेटा मिलाउन,भण्डार गर्न, र छान्न स्प्रेडसिट प्रयोग गर्नुहोस् ।
LibreOffice क्याल्कले तपाईँलाई डाटाबेसबाट तालिका तानेर छोड्ने गर्छ वा तपाईँलाई LibreOffice राइटरमा वर्णबाट बनाउनका लागि डेटा स्रोत जस्तै स्प्रेडसिटमा प्रयोग गराउन लगाउँदछ ।
थोरै माउस-क्लिक गर्नाले, तपाईँले तपाईँको स्प्रेडशिड सिमित डेटा क्षेत्रहरूमा देखाउन वा लुकाउन, वा विशेष अवस्था अनुसार ढाँचा गर्न, वा उपजोडहरू र जोडहरू छिटो गणना गर्न चिनाउन सक्नुहुन्छ ।
LibreOffice ले गणना गर्छ कि तपाईँलाई स्प्रेडसिट डेटा गतिशिल चित्रपटमा प्रस्तुत गर्छ जुन स्वत: अद्यावाधिक हुन्छ जब डेटा परिवर्तन हुन्छ ।
एक्सेल फाइलहरू परिवर्तन गर्न खोल्न र अन्य ढाँचा मा सङ्ग्रह गर्न LibreOffice फिल्टर प्रयोग गर्नुहोस् ।