उपकरणपट्टी
सामान्यरूपमा प्रयोग हुने आदेशहरूमा प्रवेश गर्न उपकरणपट्टी प्रयोग गर्नुहोस् ।
घुसाउनुहोस्
घुसाउनुहोस् उपकरणपट्टी खोल्नलाई प्रतिमामा अर्को बाँण क्लिक गर्नुहोस्, जहाँ तपाईँं हालको पानामा ग्रफिकहरू र विशेष क्यारेक्टरहरू थप्न सक्नुहुन्छ ।
कक्षहरू घुसाउनुहोस्
घुसाउने कक्षहरू उपकरण पट्टि खोल्नलाई अर्को प्रतिमामा बाँणमा क्लिक गर्नुहोस्, जहाँ तपाईँं कक्षहरू पङ्क्तिहरू र स्तम्भहरू हालको पानामा घुसाउन सक्नुहुन्छ ।
नियन्त्रणहरू
चयन गरेको पाना क्षेत्रमा वा तपाईँंको आफ्नै स्वत: ढाँचाहरू परिभाषा गर्न स्वत: ढाँचा लागू गर्न यो आदेश प्रयोग गर्नुहोस् ।
विषयवस्तुहरू छनौट गर्नुहोस्
स्वत:फिल्टर
चयन भएका कक्ष दायरामा स्वचालित रूपमा फिल्टर हुन्छन् र एक-पक्ङ्तिका सूची बाकसहरू सिर्जना गर्दछ ।।
आधुनिक फिल्टर
सुरु गर्नुहोस्
युरो रूपान्तरक
Converts the currency amounts found in LibreOffice Calc documents and in fields and tables of LibreOffice Writer documents into euros.