LibreOffice 7.5 Help
छवि पट्टि तपाईँले कुनै पनि सिटमा तस्विर राख्नु भए पछि देखाइन्छ ।
This icon on the Image bar opens the Image Filter bar, where you can use various filters on the selected picture.
चयन गरिएको ग्राफिक्स वस्तुका लागि दृश्य विशेषताहरू सूचीकृत गर्दछ । सम्मिलित वा लिङ्क गरिएको ग्राफिक्स वस्तु हालको फाइलमा परिवर्तन हुनेछैन, केबल वस्तुको दृश्य मात्र ।
पिक्सेल ग्राफिक्स खोल्नका लागि एउटा संवाद खोल्दछ। यदि पिक्सेल ग्राफिक चिन्हित गरिएमा कार्य उपलब्ध हुन्छ।
In Impress and Draw no dialog is shown when you click the icon, but you see eight cropping handles. Open the context menu of a selected picture and choose Crop Image, if you want to use the dialog for cropping.
Drag any of the eight cropping handles to crop the picture.
On Drawing Object Properties bar, Image bar, Frame bar, OLE Objects bar or Form Design bar, click
Anchor
थाक राखिएको क्रमको माथि चयन गरिएको वस्तु सर्दछ, ता कि यो अन्य वस्तुहरूको अगाडि होस्
चयन गरिएको वस्तुलाई थाक राख्ने क्रमको तल सर्दछ, ता कि यो अन्य वस्तुहरूको पछाडि होस् ।