LibreOffice 26.2 सहयोग
सूत्रहरू प्रविष्टका लागि यो पट्टी प्रयोग गर्नुहोस् ।
हालको कक्ष, चयन गरिएको कक्षहरूको दायरा, वा क्षेत्रको नामका लागि सन्दर्भ प्रदर्शन गर्दछ । तपाईँ कक्षहरूको दायरा चयन गर्न सक्नुहुन्छ, र त्यसपछि नाम बाकसमा त्यो दायराका लागि नाम टाइप गर्नुहोस् ।
Opens the Function Wizard, which helps you to interactively create formulas.
Inserts a function of a cell range into the current cell. Click in a cell, click this icon, select the function in the drop down list and optionally adjust the cell range.
ले सूत्रलाई हालको कक्षमा थप्दछ । यो प्रतिमामा क्लिक गर्नुहोस् र त्यसपछि आगत रेखा सूत्र प्रविष्ट गर्नुहोस् ।
ले आगत रेखाको सामग्रीहरू खाली गर्दछ, वा परिवर्तनहरूलाई रद्द गर्दछ जसलाई तपाईँंले अवस्थित सूत्रमा बनाउनु भएको थियो ।
ले आगत रेखाको सामग्रीहरू स्वीकार गर्दछ, र त्यसपछि हालको कक्ष भित्र सामग्रीहरू घुसाउँदछ ।
सूत्र प्रविष्ट गर्नुहोस् जसलाई तपाईँंले हालको कक्षमा थप्न चाहनुहुन्छ । तपाईँं प्रतिमा सूत्र भित्र पूर्व परिभाषित प्रकार्य घुसाउन लाई प्रकार्य विजार्डपनि क्लिक गर्न सक्नुहुन्छ ।
