LibreOffice 26.2 सहयोग
The Text Formatting Bar that is displayed when the cursor is in a text object, such as a text box or a drawing object, contains formatting and alignment commands.
तपाईँंलाई सूचीबाट एउटा फन्ट नाम चयन गर्न वा सीधै एउटा फन्ट नाम प्रविष्टि गर्न दिन्छ।
तपाईँंले अर्धविरामद्वारा छुट्याईएका थुप्रै फन्टहरू प्रविष्टि गर्न सक्नुहुन्छ। पहिलेको फन्टहरू उपलब्ध नभएमा LibreOffice ले सफलतामा हरेक नामांकित फन्ट प्रयोग गर्दछ।
चयन गरिएको पाठलाई बाक्लो पार्दछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द बाक्लो बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै बाक्लो छ भने, ढाँचा हटाइन्छ ।स
चयन गरिएको पाठलाई छड्के बनाउँदछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द छड्के बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै छड्के छ भने, ढाँचा हटाइन्छ ।
यदि कर्सर शब्दको भित्रपट्टी नभएमा, र पाठ चयन गरिएको नभएमा, त्यसपछि तपाईँले टाइप गरेको फन्ट शैली पाठमा लागू गरिन्छ ।
Sets the current cell or cells selection font color.
Sets the color for the selected text. Click to apply the current font color to the selected characters or to the word where the cursor is placed.
If you select Automatic, the text color is set to black for light backgrounds and to white for dark backgrounds.
Applies single line spacing to the current paragraph. This is the default setting.
Sets the line spacing to 1.5 lines.
Sets the line spacing to two lines.
Aligns the paragraph to the beginning of the line in the reading direction. For top-to-bottom text, this means alignment to the top.
पृष्ठमा अनुच्छेदको सामग्रीहरू केन्द्रिकृत गर्दछ ।
Aligns the paragraph to the end of the line in the reading direction. For top-to-bottom text, this means alignment to the bottom.
अनुच्छेदलाई बायाँ र दायाँ पृष्ठ सीमान्तहरूमा पङ्क्तिबद्ध गर्दछ ।
Reduces the font size of the selected text and raises the text above the baseline.
Reduces the font size of the selected text and lowers the text below the baseline.
चयन गरिएको क्यारेक्टरहरूका लागि फन्ट र फन्ट ढाँचा परिवर्तन गर्दछ ।
Modifies the format of the current paragraph, such as indents and alignment.
