वस्तु रेखाङ्कन गर्ने गुणहरू पट्टी

तपाईँले पानामा चयन गर्नु भएको वस्तुहरूका लागि वस्तु रेखाङ्कन गर्ने गुणहरू पट्टीले ढाँचाबद्धता र पङ्क्तिबद्धता आदेशहरू समाविष्ट गर्दछ ।

रेखा

चयन गरिएको रेखाका लागि ढाँचा विकल्प सेट गर्दछ ।

Icon Line

रेखा

बाँण शैली

बाँणशिर्षहरूउपकरण खोल्दछ। चयन गरिएका रेखाको अन्त्य परिभाषित गर्नका लागि देखाईएको प्रतीकहरू प्रयोग गर्नुहोस।

Icon Line Ends

बाँण शैली

रेखा शैली

Select the line style that you want to use.

Icon Line Style

रेखा शैली

Line Thickness

Select the thickness for the line. You can append a measurement unit. A zero line thickness results in a hairline with a thickness of one pixel of the output medium.

Icon Line Thickness

Line Thickness

रेखाको रङ

Select a color for the line.

Icon Line Color

रेखा रङ

क्षेत्र

चयन गरिएको रेखाचित्र वस्तुको भर्ने गुणहरू सेट गर्दछ

Icon Area

क्षेत्र

पृष्ठभूमि रङ

तपाईँले चयन गरेको रेखाचित्र वस्तुमा लागू गर्न चाहनुभएको भर्ने प्रकार चयन गर्नुहोस् ।

Icon Area Style / Filling

क्षेत्र शैली/भर्दै

Rotate

चयन गरिएका वस्तुलाई घुमाउँदछ।

Icon Rotate

घुमाउनुहोस्

Anchor

Allows you to switch between anchoring options.

From toolbars:

Icon Anchor

Anchor

अगाडि ल्याउनुहोस्

थाक राखिएको क्रमको माथि चयन गरिएको वस्तु सर्दछ, ता कि यो अन्य वस्तुहरूको अगाडि होस्

Icon Bring to Front

अगाडि ल्याउनुहोस

पछाडि पठाउनुहोस्

चयन गरिएको वस्तुलाई थाक राख्ने क्रमको तल सर्दछ, ता कि यो अन्य वस्तुहरूको पछाडि होस् ।

Icon Send to Back

पछिल्तिर पठाउनुहोस

अग्रभूमि सम्म

चयन गरिएको वस्तुलाई पाठको अगाडि सर्दछ ।

Icon To Foreground

अग्रभूमि तिर

पृष्ठभूमि सम्म

चयन गरिएको वस्तुलाई पाठको पछाडि सर्दछ ।

Icon To Background

अग्रभूमि तिर

Alignment

चयन गरिएका वस्तुहरूको पङ्क्तिबद्धता परिमार्जन गर्दछ।

प्रतिमा

पङ्क्तिबद्धता

कृपया हामीलाई समर्थन गर्नुहोस्!