LibreOffice 7.5 Help
तपाईँले पानामा चयन गर्नु भएको वस्तुहरूका लागि वस्तु रेखाङ्कन गर्ने गुणहरू पट्टीले ढाँचाबद्धता र पङ्क्तिबद्धता आदेशहरू समाविष्ट गर्दछ ।
बाँणशिर्षहरूउपकरण खोल्दछ। चयन गरिएका रेखाको अन्त्य परिभाषित गर्नका लागि देखाईएको प्रतीकहरू प्रयोग गर्नुहोस।
Select the width for the line. You can append a measurement unit. A zero line width results in a hairline with a width of one pixel of the output medium.
On Drawing Object Properties bar, Image bar, Frame bar, OLE Objects bar or Form Design bar, click
Anchor
थाक राखिएको क्रमको माथि चयन गरिएको वस्तु सर्दछ, ता कि यो अन्य वस्तुहरूको अगाडि होस्
चयन गरिएको वस्तुलाई थाक राख्ने क्रमको तल सर्दछ, ता कि यो अन्य वस्तुहरूको पछाडि होस् ।