ढाँचा पट्टी
Formatting पट्टीले म्यानुल तरीकाले ढाँचा लागू गर्नका लागि आधारभूत आदेशहरू समाविष्ट गर्दछ ।
StylesStylesStyles
Specifies whether to show or hide the Styles window, which is where you can assign and organize styles.
फन्ट नाम
तपाईँंलाई सूचीबाट एउटा फन्ट नाम चयन गर्न वा सीधै एउटा फन्ट नाम प्रविष्टि गर्न दिन्छ।
तपाईँंले अर्धविरामद्वारा छुट्याईएका थुप्रै फन्टहरू प्रविष्टि गर्न सक्नुहुन्छ। पहिलेको फन्टहरू उपलब्ध नभएमा LibreOffice ले सफलतामा हरेक नामांकित फन्ट प्रयोग गर्दछ।
बाक्लो
चयन गरिएको पाठलाई बाक्लो पार्दछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द बाक्लो बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै बाक्लो छ भने, ढाँचा हटाइन्छ ।स
छड्के
चयन गरिएको पाठलाई छड्के बनाउँदछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द छड्के बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै छड्के छ भने, ढाँचा हटाइन्छ ।
फन्ट रङ
Click to apply the current font color to the selected characters. You can also click here, and then drag a selection to change the text color. Click the arrow next to the icon to open the Font color toolbar.
बायाँपट्टी पङ्क्तिबद्ध गर्नुहोस्
केन्द्र तेर्सो तरीकाले पङ्क्तिबद्ध गर्नुहोस्
दायाँ पङ्क्तिबद्ध गर्नुहोस्
समरेखन गर्नुहोस्
सङ्ख्या ढाँचा;दशमलव स्थानहरू मेट्नुहोस्
Removes one decimal place from the numbers in the selected cells.
इन्डेण्ट घटाउनुहोस
हालको अनुच्छेदको बा कक्ष सामग्रीको बायाँ ईन्डेन्ट घटाउनका लागि Decrease Indent प्रतिमा क्लिक गर्नुहोस र यसलाई पहिलेको ट्याब अवस्थामा सेट गर्नुहोस।
ईन्डेन्ट बढादउनुहोस
Click the Increase Indent icon to increase the left indent of the current paragraph or cell content and set it to the next default tab position.
किनाराहरू
तपाईँंलेकिनाराहरू खोल्नका लागि किनाराहरू उपकरणपट्टी प्रतिमा क्लिक गर्नुहोस् , जहाँ तपाईँंले पाना क्षेत्रको वा एउटा वस्तुको किनारा परिमार्जन गर्न सक्नुहुन्छ।
पृष्ठभूमि रङ
एउटा उपकरणपट्टी खोल्न क्लिक गर्नुहोस् जहाँ तपाईं अनुच्छेदका लागि पृष्ठभूमि रङ क्लिक गर्न सक्नुहुनेछ। रंग हालको अनुच्छेद वा चयन गरिएका अनुच्छेदहरूको पृष्ठभूमिमा लागू हुन्छ।
माथि पङ्क्तिबद्ध गर्नुहोस्
केन्द्र ठाडो तरीकाले पङ्क्तिबद्ध गर्नुहोस्
तलपट्टी पङ्क्तिबद्ध गर्नुहोस्
सङ्ख्या ढाँचा : मिति
चयन गरिएको कक्षहरूमा मिति ढाँचा लागू गर्दछ ।
सङ्ख्या ढाँचा: एक्पोनेन्शल
ले चयन गरिएको कक्षहरूमा एक्सपोनेन्शल ढाँचा लागू गर्दछ ।
अतिरिक्त प्रतिमाहरू
यदि CTL समर्थन सक्षम गरियो भने, दुई अतिरिक्त प्रतिमाहरू दृश्यात्मक हुन्छन् ।
बायाँ-बाट-दायाँ
पाठ बायाँबाट दायाँ प्रविष्टि गरिएको छ ।
दायाँ-बाट-बायाँ
जटिल पाठ सजावट भाषामा ढाँचाबद्ध गरिएको पाठ दायाँबाट बायाँ प्रविष्टि गरिएको छ ।