उपकरणपट्टीहरू

This submenu lists the toolbars that are available in spreadsheets. This overview describes the default toolbar configuration for LibreOffice.

मानक पट्टी

मानक पट्टी हरेक LibreOffice अनुप्रयोगमा उपलब्ध छ।

ढाँचा पट्टी

Formatting पट्टीले म्यानुल तरीकाले ढाँचा लागू गर्नका लागि आधारभूत आदेशहरू समाविष्ट गर्दछ ।

उपकरणपट्टी

सामान्यरूपमा प्रयोग हुने आदेशहरूमा प्रवेश गर्न उपकरणपट्टी प्रयोग गर्नुहोस् ।

सूत्रपट्टी

सूत्रहरू प्रविष्टका लागि यो पट्टी प्रयोग गर्नुहोस् ।

रेखाचित्र पट्टी

रेखाचित्र पट्टीले प्रायः प्रयोग गरिने सम्पादन उपकरणहरु समावेश गर्दछ। उपकरणपट्टी खोल्न एउटा आइकनको छेउमा तीरमा क्लिक गर्नुहोस् जसले थप आदेश समावेश गरेको हुन्छ​।

Find Bar

The Find toolbar can be used to quickly search the contents of LibreOffice documents.

छवि पट्टी

छवि पट्टि तपाईँले कुनै पनि सिटमा तस्विर राख्नु भए पछि देखाइन्छ ।

वस्तु रेखाङ्कन गर्ने गुणहरू पट्टी

तपाईँले पानामा चयन गर्नु भएको वस्तुहरूका लागि वस्तु रेखाङ्कन गर्ने गुणहरू पट्टीले ढाँचाबद्धता र पङ्क्तिबद्धता आदेशहरू समाविष्ट गर्दछ ।

पाठ ढाँचा पट्टी

The Text Formatting Bar that is displayed when the cursor is in a text object, such as a text box or a drawing object, contains formatting and alignment commands.

Print Preview Bar

The Print Preview bar is displayed when you choose File - Print Preview.

वस्तुस्थितिपट्टी

Status Bar ले हालको पानाको बारेमा सूचना प्रदर्शन गर्दछ ।

घुसाउनुहोस्

घुसाउनुहोस् उपकरणपट्टी खोल्नलाई प्रतिमामा अर्को बाँण क्लिक गर्नुहोस्, जहाँ तपाईँं हालको पानामा ग्रफिकहरू र विशेष क्यारेक्टरहरू थप्न सक्नुहुन्छ ।

Classification Toolbar

The Classification bar contains tools to help secure document handling.

The Classification toolbar contains listboxes to help in selecting the security of the document, according to the BAF category policy and BAILS levels. LibreOffice will add custom fields in the document properties (File - Properties, Custom Properties tab) to store the classification policy as document metadata.

कृपया हामीलाई समर्थन गर्नुहोस्!