सञ्झ्याल
कागजात विन्डोहरू म्यानुपुलेट गर्न र प्रदर्शन गर्न कमान्डहरू समावेस छन् ।
एउटा नयाँ सञ्झ्याल खोल्दछ जुन हालको सञ्झ्यालको सामग्रीहरू प्रदर्शन गर्छ । तपाईँले एउटै समयमा उस्तै कागजातको अहिले बिभिन्न भागहरू देख्न सक्नुहुन्छ ।
Closes the current window. Choose Window - Close Window, or press CommandCtrl+F4. In the print preview of LibreOffice Writer and Calc, you can close the current window by clicking the Close Preview button.
हालैको खुल्ला कागजातहरू सूचीबध्द गर्छ । त्यो कागजात लाई स्विच गर्न सूचीमा एउटा कागजात को नाम चयन गर्नुहोस् ।