ढाँचा
The Format menu contains commands for formatting selected cells, objects, and cell contents in your document.
Opens a submenu where you can choose text formatting commands.
Removes direct formatting from the selection.
तपाईँंलाई ढाँचा विकल्पको किसिम निर्दिष्ट गर्न र चयन गरिएका कक्षहरूमा विशेषताहरू लागू गर्न अनुमति दिन्छ ।
पङ्क्तिको उचाइ सेट गर्दछ र चयन गरिएका पङ्क्तिहरू लुकाउँदछ वा देखाउँदछ ।
स्तम्भको चौडाइ चयन गर्दछ र चयनगरिएका स्तम्भहरू देखाउँदछ वा लुकाउँदछ ।
पाना नाम सेट गर्दछ र चयन गरिएका पानाहरू देखाउँदछ वा लुकाउँदछ ।
You can select a range of cells, then merge them into a single cell. Conversely, you can take a previously merged cell and divide it back into individual cells.
संवाद खोल्नुहोस् जहाँ तपाईँंको कागजातमा सबै पृष्ठहरूको परिभाषा गर्न सक्नुहुन्छ ।
मुद्रण दायराहरू प्रबन्ध गर्दछ । मुद्रण दायरा भित्र परेका कक्षहरूमात्र छापिन्छन् ।
चयन गरिएको क्यारेक्टरहरूका लागि फन्ट र फन्ट ढाँचा परिवर्तन गर्दछ ।
Modifies the format of the current paragraph, such as indents and alignment.
चयन गरेको पाना क्षेत्रमा वा तपाईँंको आफ्नै स्वत: ढाँचाहरू परिभाषा गर्न स्वत: ढाँचा लागू गर्न यो आदेश प्रयोग गर्नुहोस् ।
Use Conditional Formatting to define range-based conditions that determine which cell style will be applied to each cell in a given range based on its contents.
Shows anchoring options for the selected object.
चयन गरिएका वस्तुहरूलाई एकअर्काको सन्दर्भमा पङ्क्तिबद्ध गर्दछ।
हालको चयनका लागि पङ्क्तिबद्धता विकल्प सेट गर्नुहोस्
Changes the stacking order of the selected object(s).
चयन गरिएको वस्तु तेर्सो रूपमा वा ठाडो रूपमा फ्लिप गर्नुहोस् ।
Groups keep together selected objects, so that they can be moved or formatted as a single object.
ले चयन गरिएको वस्तुको गुणहरू सम्पादन गर्न उपमेनु खोल्दछ ।
Opens a dialog for editing the properties of a selected control.
In this dialog you can specify, among others, the data source and the events for the whole form.