सम्पादन गर्नुहोस्

यस मेनुमा हालको काजजातलाई सम्पादन गर्न मिल्ने मेनुहरू।

पूर्वस्थितिमा ल्याउनुहोस्

Reverses the last command or the last entry you typed. To select the command that you want to reverse, click the arrow next to the Undo icon on the Standard bar.

रिडू

Reverses the action of the last Undo command. To select the Undo step that you want to reverse, click the arrow next to the Redo icon on the Standard bar.

दोहोर्याउनुहोस्

अन्तिम आदेश दोहोर्याउछ ।

काट्नुहोस्

चयनलाई क्लिपबोर्डमा हटाउदछ र प्रतिलिपि बनाउछ ।

प्रतिलिपि बनाउनुहोस्

क्लिपबोर्डमा चयन प्रतिलिपि गर्छ ।

टाँस्नुहोस्

क्लिपबोर्डको सामग्रीलाई कर्सरको स्थानमा घुसाउछ, र चयन गरिएका कुनै पाठ वा वस्तु बदल्छ । ढाँचा चयन गर्नका लागि प्रतिमा अगाडिको वाँणमा क्लिक गर्नुहोस् ।

Paste Special Menu

Inserts the contents of the clipboard into the current file in a format that you can specify.

सबै चयन गर्नुहोस्

Selects the entire content of the current file, frame, or text object.

फेला पार्नुहोस

Toggle the visibility of the Find toolbar to search for text or navigate a document by element.

Find & Replace

Finds or replaces text or formats in the current document.

परिवर्तनहरू

तपाईँको फाइलमा परिवर्तनहरू ट्रयाक गर्नका लागि उपलब्ध आदेशहरूको सूची बनाउँदछ ।

Compare Document

तपाईँले चयन गरेको एउटा कागजात सहित हालको कागजात तुलना गर्छ । चयन गरिएको सामग्रीहरू चिन्ह लगाइए जस्तै संवादमा मेटिएकाहरू जुन खोल्दछ । यदि तपाईँ चाहनुहुन्छ भने चयन गर्दै उचित मेटिएकाद्वारा हालको कागजात भित्र तपाईँले चयन गरिएको क्लिक गर्दा,अस्विकार, र त्यसपछि क्लिक गर्दा घुसाउनुहोस् सामग्री घुसाउन सक्नुहुन्छ ।

कागजात गाभ्नुहोस्

मौलिक कागजातमा उस्तै कागजातको प्रतिलिपिहरूमा गरिएको परिवर्तनहरू आयात गर्दछ । पादटिप्पणीहरू, हेडरहरू, फ्रेमहरू र फाँटहरूमा गरिएको परिवर्तनहरू बेवास्ता गरिन्छ । उस्तै परिवर्तनहरू स्वचालित रूपमा गाभिन्छ ।

लिङ्क

You can change or break each link to external files in the current document. You can also update the content of the current file to the most recently saved version of linked external file. This command does not apply to hyperlinks, and is not available if the current document does not contain links to other files.

अब्जेक्ट

Lets you edit a selected OLE object that you inserted from the Insert - OLE Object submenu.

Edit Mode

Enables you to edit a read-only document or database table. Use the Edit Mode option to activate the edit mode.

कृपया हामीलाई समर्थन गर्नुहोस्!