प्रयोगकर्ता-परिभाषित प्रकार्यहरू
तपाईँ निम्न तरीकाहरूमा LibreOffice क्याल्कमा प्रयोगकर्ता-परिभाषित प्रकार्यहरू लागू गर्न सक्नुहुन्छ ।
-
तपाईँ आधारभूत-IDEको प्रयोगद्वारा तपाईँको आँफ्नै प्रकार्यहरू परिभाषित गर्न सक्नुहुन्छ। यो विधिले कार्यक्रमको आधारभूत ज्ञानलाई आवश्यक पार्दछ।
-
तपाईँ एड-इनलाई कार्यक्रम प्रकार्यहरूजस्तो गर्न सक्नुहुन्छ । यो विधिले कार्यक्रमहरूको ज्ञान उन्नत बनाउन चाहान्छ ।
LibreOffice आधारभूतको प्रयोग गर्दा एउटा प्रकार्य परिभाषित गर्दा
-
Choose .
-
सम्पादन बटनमा क्लिक गर्नुहोस् । तपाईँले अब आधारभूत IDE देख्नुहुनेछ ।
-
Enter the function code. In this example, we define a VOL(a; b; c) function that calculates the volume of a rectangular solid with side lengths a, b and c:
Function VOL(a, b, c)
VOL = a*b*c
End Function
-
आधारभूत-IDE सञ्झ्याल बन्द गर्नुहोस् ।
तपाईँको प्रकार्य पूर्वनिर्धारित नमूनामा स्वत:रूपले बचत भएको छ।यदि तपाईँ अर्को कम्प्युटरमा प्रयोग गर्नुपर्ने क्याल्क कागजातमा प्रकार्य लागू गर्न चाहनुहुन्छ भने,तपाईँ वर्णन गरे जस्तो गरि अर्को सेक्सनमा क्याल्क कागजात सँग प्रकार्य प्रतिलिपि गर्न सक्नुहुन्छ।
कागजातमा प्रकार्य प्रतिलिपि गर्दा
"Defining A Function Using LibreOffice Basic"को २ चरणमा , म्याक्रो तपाईँले क्लिक गरेको संवादमा सम्पादन मा पूर्वनिर्धारित स्वरूपको,बाट म्याक्रो फाँट मेरो म्याक्रोहरू - मानक - नमूना१मा चयन गरिएको नमूना मानकतपाईँको प्रयोग कर्ता डाइरेक्टरीमा स्थानीय रूपले लाइब्रेरी रिसाइड गरिन्छ ।
यदि तपाईँ परिभाषित-प्रयोगकर्ता प्रकार्यलाई क्याल्क कागजातमा प्रतिलिपि गर्न चाहनुहुन्छ भने:
-
Choose .
-
बाट म्याक्रो फाँटमा चयन मेरो म्याक्रोहरू - मानक -नमूना१ र सम्पादन क्लिक गर्नुहोस् ।
-
आधारभूत-IDEमा, तपाईँको परिभाषित-प्रयोगकर्ता प्रकार्यको स्रोत चयन गर्नुहोस् र क्लिप बोर्डमा यसलाई प्रतिलिपि बनाउनुहोस् ।
-
आधारभूत-IDE बन्द गर्नुहोस् ।
-
रोज्नुहोस् ।
-
बाट म्याक्रो फाँटमा ( क्याल्क कागजातको नाम) - मानक - नमूना १ चयन गर्नुहोस् । सम्पादनक्लिक गर्नुहोस् ।
-
कागजातको आधारभूत-IDE सामग्रीहरू क्लिपबोर्डमा टाँस्नुहोस् ।
LibreOffice क्याल्कमा प्रयोगकर्ता-परिभाषित प्रकार्य लागू गर्दा
Once you have defined the function VOL(a; b; c) in the Basic-IDE, you can apply it the same way as the built-in functions of LibreOffice Calc.
-
Open a Calc document and enter numbers for the function parameters a, b and c in cells A1, B1, and C1.
-
कर्सर अर्को कक्षमा सेट गर्नुहोस् र निम्न प्रविष्ट गर्नुहोस्:
=VOL(A1;B1;C1)
-
प्रकार्य मूल्याङ्कन गरिएको छ र तपाईँले चयन गरिएको कक्षमा परिणाम देख्नुहुनेछ ।