पाठ स्वरूपको सङ्ख्याहरू ढाँचा गर्दा

तपाईँLibreOffice क्याल्कमा पाठ स्वरूको सङ्ख्याहरू ढाँचा गर्न सक्नुहुन्छ।कक्षको प्रसङ्ग मेनु वा कक्षहरूको दायरा खोल्नुहोस् र रोज्नुहोस्ढाँचा कक्षहरू - सङ्ख्याहरू,त्यसपछि "Text" कोटि सूचीबाट चयन गर्नुहोस्।. कुनै सङ्ख्याहरू ढाँचा भएको दायरा भित्र समूहगत भएर एक आपसमा पाठ जस्तो भएर प्रविष्ट भएका हुन्छन्। "numbers" यसको प्रदर्शन बायाँ-प्रष्ट्याएको छ अन्य पाठको स्वरूपमा।

यदि तपाईँले कक्षहरूमा सामान्य सङ्ख्याहरू पहिल्यै प्रविष्ट गर्नुभएको छ भने र केही परिवर्तनहरू पछि कक्षहरूको ढाँचा "Text" सँग हुन्छ,सङ्ख्याहरू सामान्य सङ्ख्याको रूपमा बाँकी रहन्छ।तिनीहरू रूपान्तरणहुने छैनन्। केही पछि सङ्ख्याहरू मात्र प्रविष्टित हुन्छन्, वा सङ्ख्याहरू त्यसपछि संपादित हुन्छन्,र तिनीहरू पाठ सङ्ख्याहरू हुने छन्।

यदि तपाईँ पाठ जस्तै गरि प्रत्यक्ष रूपले सङ्ख्याहरू प्रविष्ट गर्ने निर्णय लिनुहुन्छ भने , पहिले एफोस्ट्रफि (') प्रविष्ट गर्नुहोस्।उदाहरणका लागि,स्तम्भ शीर्षकहरूमा वर्षहरूका लागि, तपाईँ '१९९९, '२००० र '२००१ प्रविष्ट गर्न सक्नुहुन्छ । एफोस्ट्रफि कक्षमा देखिदैन,यसले प्रविष्टिलाई पाठ जस्तो गरि पहिचान गर्नका लागि सूचीत गर्द छ। उदाहरणका लागि, तपाईँ एउटा टेलिफोन सङ्ख्या प्रविष्ट गर्नुहुन्छ वा पोष्टल सङ्केत शून्य (०) सँग सुरु हुन्छ यस्तो भएमा यो उपयोगी हुन्छ, किनकिशून्य (०) डिजिटहरूको समूहको सुरुआतमा सामान्य सङ्ख्या ढाँचाहरूमा हट्दछन्।

कृपया हामीलाई समर्थन गर्नुहोस्!