LibreOffice 24.8 सहयोग
LibreOffice क्याल्क मा, त्यहाँ "rotate" गर्नका लागि स्प्रेडसिट एउटा बाटो हो त्यसैलेपङ्क्तिहरू स्तम्भहरू हुन्छन् र स्तमभहरू पङ्क्तिहरू हुन्छन्।
तपाईँले साट्न चाहनुभएको कक्ष दायरा चयन गर्नुहोस् ।
सम्पादन - काट्नुहोस् रोज्नुहोस् ।
परिणाममा बायाँ कक्ष माथि गर्नुपर्ने कक्षलाई क्लिक गर्नुहोस् ।
सम्पादन - विशेष टाँस्नुहोस् रोज्नुहोस् ।
संवादमा, सबै टाँस्नुहोस् र स्थान्तरण चिनो लगाउनुहोस् ।
यदि अब तपाईँले 'ठीक छ' क्लिक गर्नुहुन्छ भने स्तम्भहरू र पङ्क्तिहरू स्थान्तरण हुन्छन् ।