LibreOffice 25.2 सहयोग
LibreOffice क्याल्क परिदृश्यहरू सङ्ख्याहरू बनाउनका लागि महत्वपूर्ण मद्दत बन्दछ जो एक अर्कामा भर पर्दछन् र तिनीहरूको परिणामका गणनाहरू,देखिने हुन्छन्। परिदृश्यहरू ले तपाईँलाई दिएको कक्षका लागि वा कक्षहरूको समूहका लागि यसबाट चयन गर्नका लागि मानहरूको सूची सिर्जना गर्नका लागि अनुमति दिन्छ। जब तपाईँ सूचीबाट फरक वस्तुहरू चयन गर्नुहुन्छ ,ति कक्षहरूका सामग्रीहरू परिवर्तन हुन्छन्।
परिदृश्य सिर्जना गर्नका लागि,सबै कक्षहरू चयन गर्नुहोस् जसले परिदृश्यका लागि डेटा प्रदान गर्दछ।
Select the cells that contain the values that will change between scenarios. To select multiple cells, hold down the CommandCtrl key as you click each cell.
उपकरणहरू - परिदृश्यहरूरोज्नुहोस् । परिदृश्य सिर्जना संवाद देखापर्दछ ।
नयाँ परिदृश्यका लागि नाम प्रविष्ट गर्नुहोस् र तिनीहरूको पूर्वनिर्धारित मानहरू सँगै अन्य अपरिवर्तित फाँटहरूलाई छोड्नुहोस्।ठीक छ सँगै संवाद बन्द गर्नुहोस्। तपाईँको नयाँ परिदृश्य स्वतरूपले सक्रिय छ।
परिदृश्यहरू नेभिगेटरमा चयन गर्न सक्नु पर्दछ:
मानक पट्टीमा नेभिगेटर प्रतिमा सँग नेभिगेटर खोल्नुहोस्।
Click the Scenarios icon in the Navigator.
नेभिगेटरमा, तपाईँ ले टिप्पणीहरू सँगै परिदृश्यहरू परिभाषित गरिएको देख्नु हुन्छ जो परिदृश्यहरू सिर्जना हुँदा प्रविष्टित थिए ।
Double-click a scenario name in the Navigator to apply that scenario to the current sheet.
To delete a scenario, right-click the name in the Navigator and choose Delete.
To edit a scenario, right-click the name in the Navigator and choose Properties.
To hide the border of a set of cells that are part of a scenario, open the Properties dialog for each scenario that affects the cells and clear the Display border checkbox. Hiding the border also removes the listbox on the sheet where you can choose the scenarios.
यदि तपाईँ जान्न चाहनुहुन्छ भने जसको मानहरूले परिदृश्यमा अन्य मानहरूलाई असर गर्दछ, उपकरणहरू - खोजी गर्ने - पछ्याउने भरपर्नेहरू रोज्नुहोस् । तपाईँले कक्षहरूमा बाँण चिन्ह देख्नुहुनेछ जो प्रत्यक्षरूपले हालको पानामा स्थापित छ ।