LibreOffice 25.2 सहयोग
तपाईँ माउस सँगै पङ्क्तिहरूको उचाइ परिवर्तन गर्न सक्नुहुन्छ वा संवादलाई बाहिर हटाउन सक्नुहुन्छ ।
यहाँ पङ्क्तिका लागि के वर्णन गरिएको छ र पङ्क्ति उचाइ स्तम्भहरूका लागि र स्तम्भ चौडाइको कारणले लागू गर्दछ।
हालको पङ्क्ति तल विभाजकमा हेडरहरूको क्षेत्रमा क्लिक गर्नुहोस्,प्रेसगर्नका लागि माउस बटन राख्नुहोस् र पङ्क्ति उचाइ परिवर्तन गर्नका लागि माथि वा तल तान्नुहोस्।
पङ्क्तिको तल विभाजकलाई डबल-क्लिक गरेर वैकल्पिक पङ्क्तिको उचाइ चयन गर्नुहोस् ।
पङ्क्ति क्लिक गर्नुहोस् ता कि तपाईँको लक्ष्य प्राप्त हुन्छ ।
बायाँ-हातको साइडको हेडरमा प्रसंग मेनु सुरु गर्नुहोस् ।
तपाईँले उचाइ र वैकल्पिक पङ्क्ति उचाइ रोज्दा कि त संवाद खोल्दा आदेशहरू देख्नुहुनेछ ।