LibreOffice 24.8 सहयोग
LibreOffice क्याल्क मा,सबै दशमलव सङ्ख्याहरू दुई दशमलव स्थानसँग बन्द भएर घुमेर प्रदर्शित छन्।
तपाईँले परिमार्जन गर्न चाहेका सबै कक्षहरूलाई चिनो लगाउनुहोस् ।
रोज्नुहोस् ढाँचा - कक्षहरू र सङ्ख्याहरू ट्याब पृष्ठमा जानुहोस्।
कोटि फाँट मा, चयन गर्नुहोस् सङ्ख्याहरू तल विकल्प, दशमलव स्थानहरूको सङ्ख्या परिवर्तन गर्नुहोस् र ठीक छ सँगै संवादबाट निस्कनुहोस्।
LibreOffice - PreferencesTools - Options - LibreOffice Calc रोज्नुहोस् ।
गणना पृष्ठमा जानुहोस्। दशमलव स्थानहरूका सङ्ख्याहरू परिमार्जन गर्नुहोस् र ठीक छ सँगै संवादबाट निस्कनुहोस्।
LibreOffice - PreferencesTools - Options - LibreOffice Calc रोज्नुहोस् ।
गणनापृष्ठमा जानुहोस् । सुनिश्चितता देखाएजस्तो फाँट चिनो लगाउनुहोस् र ठीक छ सँगै संवादबाट निस्कनुहोस् ।