पानामा मुद्रण दायराहरू परिभाषित गर्दा

तपाईँ मुद्रण गर्नका लागि एउटा स्प्रेडसिटमा कक्षहरूको दायरा परिभाषित गर्न सक्नुहुन्छ ।

The cells on the sheet that are not part of the defined print range are not printed or exported. Sheets without a defined print range are not printed and not exported to a PDF file, unless the document uses the Excel file format.

द्रष्टव्य प्रतिमा

For files opened in Excel format, all sheets that do not contain a defined print range are printed. The same behavior occurs when you export the Excel formatted spreadsheet to a PDF file.


मुद्रण दायरा परिभाषित गर्नका लागि

  1. तपाईँले मुद्रण गर्न चाहेको को कक्षहरू चयन गर्नुह ोस्।

  2. ढाँचाबद्ध - मुद्रण दायराहरू - परिभाषित गर्नुहोस् रोज्नुहोस् ।

एउटा मुद्रण दायरासँग कक्षहरू थप्नका लागि

  1. तपाईँले अवस्थित मुद्रण दायरामा थप्न चाहेको कक्षहरू चयन गर्नुहोस् ।

  2. ढाँचाबद्ध - मुद्रण दायराहरू - थप्नुहोस् रोज्नुहोस ।

मुद्रण दायरा स्पष्ट पार्नका लागि

मुद्रण दायराहरू सम्पादन गर्न पृष्ठ विच्छेदन पूर्ववलोकन प्रयोग गर्दा

पृष्ठ विच्छेद पूर्वावलोकनमा, पृष्ठ विच्छेद वर्गहरू जस्तोगरि दायराहरू छप्नुहोस र तिनीहरू निलो किनाराहरूद्वारा रूपरेखा गरिएको छ र केन्द्रित गरिएको पृष्ठ सङख्या खरानी रङमा समावेश गर्नुहोस्।नछापिने क्षेत्रहरूको पृष्ठभूमि खरानी रङको हुन्छ।

नयाँ पृष्ठ विच्छेद वर्ग परिभाषित गर्नका लागि, किनारालाई नयाँ स्थानमा तान्नुहोस्। जब तपाईँ नयाँ पृष्ठ विच्छेद वर्ग परिभाषित गर्नुहुन्छ , स्वचालित पृष्ठ विच्छेद म्यानुअल पृष्ठ विच्छेदद्वारा विस्थापित हुन्छ।

मुद्रण दायराहरू दृश्य गर्न र सम्पादन गर्नका लागि

  1. पृष्ठ विच्छेदन पूर्ववलोकन - दृश्य गर्नुहोस् रोज्नुहोस् ।

    टिप प्रतिमा

    पृष्ठ विच्छेद पूर्वावलोकनको पूर्वनिर्धारित जुम तत्वलाई परिवर्तन गर्नका लागि , स्थिति पट्टीमा प्रतिशत मानलाई डबल क्लिक गर्नुहोस्, र नयाँ जुम तत्व चयन गर्नुहोस्।


  2. मुद्रण दायरा सम्पादन गर्नुहोस् ।

    मुद्रण दायराको साइज परिवर्तन गर्नका लागि, दायराको किनारालाई नयाँ स्थानमा तान्नुहोस् ।

    द्रष्टव्य प्रतिमा

    मुद्रण दायरामा समावेश गरिएको म्यानुअल पृष्ठ विच्छेद मेट्नका लागि, मुद्रण दायराको बाहिरको पृष्ठ विच्छेदनको किनारा तान्नुहोस् ।


    मुद्रण दायरा स्पष्ट पार्नका लागि, दायराको विपरित किनारा भित्र दायराको किनारा तान्नुहोस् ।

  3. निस्कनका लागिपृष्ठ विच्छेद पूर्वावलोकन, रोज्नुहोस् दृश्य - पृष्ठ विच्छेद पूर्वावलोकन

कृपया हामीलाई समर्थन गर्नुहोस्!