प्रत्येक पृष्ठमा पङ्क्तिहरू वा स्तम्भहरू मुद्रण गर्दा

यदि तपाईँको ज्यादै ठूलो पाना छ र ती बहुविध पृष्ठहरूमा मुद्रण हुन्छन् भने तपाईँ प्रत्येक मुद्रण भएका पृष्ठहरूमा दोहोर्याउनका लागि पङ्क्तिहरू र स्तम्भहरू सेटअप गर्न सक्नुहुन्छ ।

As an example, If you want to print the top two rows of the sheet as well as the first column (A) on all pages, do the following:

  1. ढाँचाबद्ध - मुद्रण दायराहरू - सम्पादन गर्नुहोस्रोज्नुहोस् । सम्पादन मुद्रण दायराहरू संवाद देखापर्दछ ।

  2. पङ्क्तिहरू दोहोर्याउन क्षेत्रको दायाँ टाढाको प्रतिमामा क्लिक गर्नुहोस् ।

    संवाद संकुचन हुन्छ त्यसैले तपाईँ बढी पानाहरूलाई देख्न सक्नुहुन्छ ।

  3. पहिला दुईवटा पङ्क्तिहरू चयन गर्नुहोस् र, यो उदाहरणका लागि, कक्ष A१ क्लिक गर्नुहोस् र A२लाई तान्नुहोस् ।

    सागुरिएको संवादमा तपाईँले $1:$2 हेर्नुहुनेछ । पङ्क्तिहरू १ र २ अब पङ्क्तिहरू दोहोर्याउनका लागि देख्नुहुनेछ ।

  4. दोर्याउनु पर्ने पङ्क्तिक्षेत्रको दायाँ टाढा प्रतिमा क्लिक गर्नुहोस् । संवाद फेरि पूर्वावस्थामा ल्याइएको छ ।

  5. यदि तपाईँ स्तम्भलाई एउटा स्तम्भको रूपमा पनि दोहोर्याउन चाहनुहुन्छ भने दोहोर्याउनका लागि स्तम्भहरू क्षेत्रको दायाँ टाढा प्रतिमामा क्लिक गर्नुहोस्।

  6. स्तम्भ A क्लिक गर्नुहोस् ( स्तम्भ हेडरमा छैन ) ।

  7. दोहर्याउनका लागि स्तम्भहरूक्षेत्रको दायाँ टाढा पुन: प्रतिमामा क्लिक गर्नुहोस्।

द्रष्टव्य प्रतिमा

Rows to repeat are rows from the sheet. You can define headers and footers to be printed on each print page independently of this in Format - Page Style.


कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!