प्रतिलिपिका लागि पृष्ठहरूको सङ्ख्या परिभाषित गर्दा

यदि पाना एक्लो मुद्रण भएको पृष्ठका लागि धेरै ठूलो हुन्छ भने, LibreOffice क्याल्क बराबर गरि विभाजित केही पृष्ठहरू हालको पानामा मुद्रण हुनेछ । स्वचालित पृष्ठ विच्छेद मिल्ने स्थितिमा संधै राख्न सकिँदैन भने, तपाईँ आफ्नै वितरण गर्ने पृष्ठलाई परिभाषित गर्न सक्नुहुन्छ ।

  1. मुद्रण हुनका लागि पानामा जानुहोस् ।

  2. पृष्ठ विच्छेदन पूर्ववलोकन - दृश्य गर्नुहोस् रोज्नुहोस् ।

  3. तपाईँले मुद्रण गर्ने पृष्ठ पार गर्न पानाको स्वचालित वितरण देख्नुहुने छ । स्वचालित रूपमा सिर्जना गरिएको मुद्रण दायराहरू गाढा निला रेखाहरूद्वारा सूचीत गरिएको छ, र परिभाषित-प्रयोगकर्ता एकपटक हल्का निला रेखाहरूद्वारा परिभाषित छ । पृष्ठ विच्छेदहरू (रेखा विच्छेदहरू र स्तम्भ विच्छेदहरू) कालो रेखाहरू जस्ताले चिनो गरिएको छ ।

  4. तपाईँ माउसद्वारा नीलो रेखाहरू सार्नु सक्नुहुन्छ । तपाईँले प्रसङ्ग मेनुमा एउटा थप मुद्रन दायराको जोड समावेश गरेर,स्केल गरिएको र घुसाएको थप म्यानुअल लाइन र स्तम्भ विच्छेदनहरू हटाएर, अरू विकल्प फेला पार्नुहुनेछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!