LibreOffice 25.2 सहयोग
पाना मुद्रण हुँदा तपाईँ मुद्रण गर्नुपर्ने विवरण चयन गर्न सक्नुहुन्छ:
पङ्क्ति र स्तम्भ हेडरहरू
पाना ग्रिड
द्रष्टव्यहरू
Objects and images
चित्रपटहरू
रेखाचित्र वस्तुहरू
सूत्रहरू
दिए अनुसार प्रक्रिया भएका विवरण रोज्न:
तपाईँले मुद्रण गर्न चाहेको पाना चयन गर्नुहोस् ।
Choose Format - Page Style.
यदि पाना सुरक्षित लेखाइ सँग खोलिन्छन भने, आदेश देखिदैन । त्यस्तो केसमा, सम्पादन फाइल मा प्रतिमा मानक पट्टीमा क्लिक गर्नुहोस् ।
मुद्रण क्षेत्रमा पाना ट्याब चयन गर्नुहोस् र मुद्रण गर्नुपर्ने विवरण चिनो लगाउनुहोस् र 'ठीक छ' क्लिक गर्नुहोस् ।
कागजात मुद्रण गर्नुहोस् ।