LibreOffice 7.6 सहयोग
तपाईँ घुसाउनु - द्रष्टव्य रोजाइद्वारा प्रत्येक कक्षमा मानाङ्कन गर्न सक्नुहुन्छ । द्रष्टव्य ले सानो रातो वर्ग द्वारा, द्रष्टव्यको सूचक,कक्षमा सूचीत गर्दछ ।
The comment is visible whenever the mouse pointer is over the cell.
जब तपाईँ कक्ष चयन गर्नुहुन्छ, तपाईँ द्रष्टव्य देखाउने प्रसङ्गबाट कक्षको मेनु रोज्न सक्नुहुन्छ । तपाईँले द्रष्टव्य देखाउनु उस्तै प्रसङ्ग मेनुबाट आदेश निष्कृय गर्न सम्म द्रष्टव्य दृश्य राख्नका लागि जस्तै गरि कार्य गर्न सक्नुहुन्छ ।
दृश्य द्रष्टव्य स्थायी रूपले सम्पादन गर्नका लागि, यसमा क्लिक मात्र गर्नुहोस् । यदि तपाईँले द्रष्टव्यको सम्पूर्ण पाठ मेट्नुहुन्छ भने, द्रष्टव्य आफै मेटिन्छ ।
तपाईँलाई चाहिने जस्ता प्रत्येक द्रष्टव्यलाई सार्नुहोस् वा रिसाइज गर्नुहोस् ।
पृष्ठभूमि रङ निर्दिष्ट गरेर प्रत्येक द्रष्टव्य, पारदर्शी, किनारा शैली, र पाठ पङ्क्ति बद्धता ढाँचा गर्नुहोस् । द्रष्टव्यको प्रसङ्ग मेनुबाट आदेशहरू रोज्नुहोस् ।
द्रष्टव्य सूचक लुकाउन र देखाउनका लागि, LibreOffice - प्राथमिकताहरुउपकरणहरू - विकल्पहरू - LibreOffice क्याल्क - दृश्य र द्रष्टव्य सूचक को चेक बाकसमा चिन्ह लगाउनुहोस् वा नलगाउनुहोस्।
चयन गरिएको कक्षका लागि मद्दत टिप प्रदर्शन गर्नका लागि, डेटा - वैधता - आगत मद्दतप्रयोग गर्नुहोस् ।