सर्टकट कुञ्जीहरू (LibreOffice क्याल्क पहुँचता)

LibreOffice क्याल्क रLibreOffice सामान्यमा यसले सर्टकट कुञ्जीको सूचीहरूमा पनि सान्दर्भितित गर्दछ ।

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


कक्ष चयन मोड

Icon Minimize Dialog

संवाद न्यूनतम गर्ने बटनलाई पाठ बाकस माF2कक्ष चयन मोड प्रविष्ट गर्नका लागि थिच्नुहोस् । कक्षहरूको कुनै सङ्ख्या चयन गर्नुहोस्,त्यसपछि फेरि संवाद देखाउनका लागिF2लाई थिच्नुहोस् ।

कक्ष चयन मोडमा, तपाईँ कक्षहरू चयन गर्नका लागि साझा नेभिगेसन कुञ्जीहरूको प्रयोग गर्न सक्नुहुन्छ ।

रूपरेखा नियन्त्रण गर्दा

रूपरेखा:मा तपाईँ कुञ्जीपाटी प्रयोग गर्न सक्नुहुन्छ ।

चित्र वस्तु वा ग्राफिक्स चयन

  1. चित्र उपकरणपट्टी खोल्नका लागि दृश्य - उपकरणपट्टीहरू - चित्र रोज्नुहोस् ।

  2. F6 थिच्नुहोस् जबसम्मरेखाचित्र टुल्बर चयन हुँदैन।

  3. If the selection tool is active, press +Enter. This selects the first drawing object or graphic in the sheet.

  4. With +F6 you set the focus to the document.

    अब तपाईँ ट्याबलाई पछिल्लो रेखाचित्र वस्तु वा ग्राफिक्स चयन गर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ र Shift+Tab पहिलाको एउटा लाइ पनि चयन गर्न सक्नुहुन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!