LibreOffice 24.8 सहयोग
त्यहाँ शून्य सँग इन्टिजरहरू सुरु गर्दा प्रविष्टि गर्नका लागि धेरै बाटाहरू छन्:
पाठको रूपमा सङ्ख्या प्रविष्ट गर्नुहोस् । एपोस्ट्रफि सँग सङ्ख्या सुरु गर्दा प्रविष्टि गर्नका लागि सजिलो उपाय हो (उदाहरणका लागि, '०९८७)। एपोस्ट्रफि कक्षमा देखिने छैन,र सङ्ख्या पाठ स्वरूपमा ढाँचा गरिने छ। किनकि यो पाठ ढाँचामा छ, त्यसैले, तपाईँ यो सङ्ख्या सँग गणना गर्न सक्नुहुन्न।
सङ्ख्या ढाँचा सँग कक्ष ढाँचा गर्नुहोस् जस्तै \0000। यो ढाँचा ले ढाँचा सङ्केत फाँट तल ढाँचा - कक्षहरू - सङ्ख्याहरू ट्याबमा मानाङ्कित गर्न सक्नु हुनेछ, र "संधै एउटा शून्य पहिले र त्यसपछि पूर्णांक राख्नुहोस्, कम से कम तीन स्थानहरू राखि, र यदि तीन अंक भन्दा कम भए बाँयामा शून्यहरुले भरिएको" स्वरूपको कक्ष प्रदर्शनलाई परिभाषित गर्दछ।
यदि तपाईँ पाठ ढाँचा (उदाहरणका लागि, पाठ "000123" सङ्ख्या हुन्छ "123")मा सङ्ख्याहरूको स्तम्भमा सङ्ख्यात्मक ढाँचा लागू गर्न चाहनुहुन्छ भने , निम्न अनुसार गर्नुहोस्:
पाठ ढाँचामा फेला पार्ने डिजिटहरूमा स्तम्भ चयन गर्नुहोस् । "Number"जस्तो स्तम्भमा कक्ष ढाँचा सेट गर्नुहोस् ।
फेला पार्ने र बदल्ने - सम्पादन रोज्नुहोस्
In the Find box, enter ^[0-9]
In the Replace box, enter &
नियमित अभिव्यक्तिहरू जाँच गर्नुहोस्
हालका चयन मात्र जाँच गर्नुहोस्
सबै बदल्नुहोस क्लिक गर्नुहोस्