लक्ष्य खोजी लागू गर्दा

लक्ष्य खोजीको मद्दत सँगै तपाईँ सूत्रको भागको रूपमा, मान गणना गर्नु सक्नुहुन्छ, जसले तपाईँलाई तपाईँले निर्दिष्ट गर्नु भएको सूत्र परिणाम तिर लैजान्छ । तपाईँले यसप्रकार विभिन्न स्थिर मानहरू सँगै सूत्र र सूत्रको नतिजा र एउटा चल मान परिभाषा गर्नुहोस् ।

लक्ष्य खोजी उदाहरण

वार्षिक ब्याज (I) गणना गर्नका लागि, ठूलो अक्षर (C) का लागि मानहरू सँग तालिका, वर्षहरूको सङ्ख्या (n), र ब्याजदर (i) सिर्जना गर्नुहोस् । सूत्र निम्न प्रकार छ:

I = C * n* i

मानौ कि व्याजदरi को ७.५% वर्षहरूको सङ्ख्याn (1) स्थिर रहनेछ । जे भए पनि, तपाईँ एउटा निश्चित प्रतिफल सम्म पुग्नका लागि कति लगानी पूँजीC परिमार्जन गर्ने भन्ने जान्नु आवश्यक हुन्छ ।I । यो उदाहरणका लागि, यदि तपाईँले $15,000 को कति पूजीC आवश्यक पर्दछ भन्ने गणना गर्नुहोस् ।

पूँजीका लागि प्रत्येक मानहरूलाई C (अर्बिटरी मान जस्तै $100,000), वर्षहरू का सङ्ख्या n (), र ब्याज दर i (7.5%) प्रत्येक एउटा कक्षमा प्रविष्ट गर्नुहोस् । ब्याज गणना गर्नका लागि सूत्र प्रविष्ट गर्नुहोस् Iअर्को कक्षमा ।सट्टामा C, n, र i प्रयोग गर्न कक्ष सँग सन्दर्भसम्बन्धित मानसँग।

  1. ब्याजको कक्ष समावेश गर्दा कक्षमा कर्सर राख्नुहोस् I, र उपकरणहरू - लक्ष्य खोज्नुरोज्नुहोस् । लक्ष्य खोजी संवाद देखा पर्दछ ।

  2. सही कक्ष पहिल्यै फाँटमा प्रविष्टि गरिएको छ सूत्र कक्ष

  3. फाँट चल कक्षमा कर्सर राख्नुहोस् । पानामा, परिवर्तित मान समावेश कक्षमा क्लिक गर्नुहोस्, यो उदाहरणमा पूँजी मान सँग कक्ष छ C

  4. लक्ष्य मानपाठ बाकसमा सूत्रको अपेक्षित परिणाम प्रविष्ट गर्नुहोस् । यो उदाहरणमा ,मान १५,००० छ । ठीक छ क्लिक गर्नुहोस् ।

  5. तपाईँको लक्ष्य पूर्णरूपले खोज्ने सूचना गर्दा संवाद देखा पर्दछ । चल मान सँग कक्षमा परिणाम प्रविष्ट गर्नका लागि हो क्लिक गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!