भिन्नहरू प्रविष्ट गर्दा

तपाईँ एउटा कक्षमा एउटा भिन्न सङ्ख्या प्रविष्ट गर्न सक्नुहुन्छ र गणनाका लागि यसलाई प्रयोग गर्नुहोस् ।

यदि तपाईँले "0 1/2" प्रविष्टि गर्नु भयो भने एकल क्यारेक्टरद्वारा बदलिने तिन वटा क्यारेक्टरहरू १, / र २ स्वत: सुधार हुन्छ। उस्तैले लागू गर्नेहरू १/४ र ३/४ मा लागू गर्छन्। यो प्रतिस्थापनउपकरणहरू - स्वत:ठीक, पुन: स्थापना ट्याबमा परिभाषित गरिन्छ।

यदि तपाईँ बहु-डिजिट फ्र्याक्सनहरू जस्तै "1/10"लाई हेर्न चाहनुहुन्छ भने, तपाईँले बहु-डिजिट भिन्न दृश्यमा कक्ष ढाँचा परिवर्तन गर्नै पर्दछ । कक्षको प्रसङ्ग मेनु खोल्नुहोस्, र ढाँचा कक्षहरू चयन "Fraction" बाट कोटिफाँट रोज्नुहोस्, र त्यसपछि"-1234 10/81"लाई चयन गर्नुहोस् । तथापि, भिन्नहरू स्वत:रूपले घटे पनि त्यस पछि तपाईँ फ्र्याक्सनहरू प्रविष्ट गर्न सक्नुहुन्छ जस्तै १२/३१ वा १२/३२ - फ्र्याक्सनहरू, त्यसैले अन्तिम उदाहरणमा तपाईँले ३/८ देख्नुहुनेछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!