सूत्रहरू वा मानहरू प्रदर्शन

यदि तपाईँ कक्षहरूमा सूत्रहरू प्रदर्शन गर्न चाहनुहुन्छ, उदाहरणका लागि फाराममा =SUM(A1:B5), निम्न अनुसार प्रक्रिया गर्नुहोस्:

  1. - LibreOffice Calc - View रोज्नुहोस्।

  2. प्रदर्शनक्षेत्रमा सूत्रहरू बाकसमा चिनो गर्नुहोस् । 'ठीक छ' क्लिक गर्नुहोस् ।

यदि तपाईँ सूत्रको सट्टामा नतिजाहरूको गणना हेर्न चाहनुहुन्छ भने, सूत्र बाकसमा चिनो नलगाउनुहोस् ।

- LibreOffice Calc - दृश्य

कृपया हामीलाई समर्थन गर्नुहोस्!