सूत्रहरू प्रतिलिपि गर्दा

त्यहाँ सूत्र प्रतिलिपि गर्नका लागि धेरै बाटोहरू छन् । एउटा सूझाव गरिने विधि हो:

  1. सूत्र समाविष्ट गरेको कक्ष चयन गर्नुहोस् ।

  2. Choose Edit - Copy, or press +C to copy it.

  3. कक्ष चयन गर्नुहोस् जहाँ तपाईँ सूत्र प्रतिलिपि गर्न चाहनुहुन्छ ।

  4. Choose Edit - Paste, or press +V. The formula will be positioned in the new cell.

यदि तपाईँ बहुविध कक्षहरू भित्र सूत्र प्रतिलिपि गर्न चाहनुहुन्छ भने, त्यहाँ संयोजन गर्ने कक्ष क्षेत्रहरू भित्र प्रतिलिपि गर्नका लागि सजिलो बाटो र छिटो उपाय छ:

  1. सूत्र समाविष्ट गरेको कक्ष चयन गर्नुहोस् ।

  2. कक्षको किनारामा हाइलाइट गरिएको तल दायाँमा माउस राख्नुहोस्, र क्रस-हायर प्रतीकमा सूचक परिवर्तन नभए सम्म तलको बटन निरन्तर सामाई राख्नुहोस् ।

  3. थिचिएको माउस बटन सँगै, तपाईँले प्रतिलिपि गर्न चाहनु भएको सूत्रमा सबै कक्षहरू माथि यसलाई दायाँ वा तल तान्नुहोस् ।

  4. जब तपाईँले माउस बटनलाई छाड्नुहुन्छ,सूत्र कक्षहरू भित्र प्रतिलिपि भएका हुनेछन् र स्वत:रूपले संयोजन हुन्छन् ।

If you do not want values and texts to be automatically adjusted, then hold down the key when dragging. Formulas, however, are always adjusted accordingly.

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!