प्रयोग कर्ता-परिभाषित सङ्ख्या ढाँचाहरू

तपाईँ LibreOffice क्याल्कमा प्रदर्शित हुने सङ्ख्याहरू सँग तपाईँको आँफ्नै सङ्ख्या ढाँचाहरू परिभाषित गर्न सक्नुहुन्छ ।

जस्तो उदाहरण,१०.२ लाख जस्तो १०,२००,००० सङ्ख्या प्रदर्शन गर्न

  1. तपाईँले एउटा नयाँ प्रयोगकर्ता-परिभाषित ढाँचा लागू गर्न चाहेको सँग कक्षहरू चयन गर्नुहोस् ।

  2. ढाँचाबद्ध -कक्षहरू - सङ्ख्याहरू रोज्नुहोस् ।

  3. कोटिहरू सूची बाकसमा "User-defined" चयन गर्नुहोस् ।

  4. ढाँचाबद्ध सङ्केत पाठ बाकसमा निम्न सङ्केत प्रविष्ट गर्नुहोस् ।

    0.0,, "Million"

  5. 'ठीक छ' क्लिक गर्नुहोस् ।

निम्न तालिकाले परिक्रमण गर्दाको असरहरू, हजारहरू डेलिमिटरहरू (,), दशमलव डेलिमिटरहरू (.) र प्लेसहोल्डरहरू # र ० देखाउँदछ ।

सङ्ख्या

.#,, "Million"

0.0,, "Million"

#,, "Million"

१०२०००००

१०.२ मिलियन

१०.२ मिलियन

१० मिलियन

५०००००

.५ मिलियन

०.५ मिलियन

१ मिलियन

१००००००००

१००. मिलियन

१००.० मिलियन

१०० मिलियन


कृपया हामीलाई समर्थन गर्नुहोस्!