Selecting Themes for Sheets

LibreOffice क्याल्क तपाईँले तपाईँको स्प्रेडसिटहरूमा लागू गर्न सक्ने ढाँचा विषयवस्तुहरूको पूर्वनिर्धारित सेट सँग आउँदछ ।

क्याल्कमा विषयवस्तुहरू थप्न सम्भव छैन, र तिनीहरू परिमार्जन गर्न सकिँदैन । जे भए पनि, तपाईँ तिनीहरूलाई स्प्रिडशिटमा लागू गरिसके पछि तिनीहरूको शैली परिमार्जन गर्न सक्नुहुन्छ ।

तपाईँले विषयवस्तु सँग एउटा पाना ढाँचा गर्नु अघि, तपाईँले कम्तिमा पानामा कक्षहरू सँग एउटा दस्तुर कक्ष शैली लागू गर्नुपर्नै हुन्छ । त्यस पछि तपाईँ विषय वस्तु चयन संवादमा विषय वस्तु लागू गर्दा र चयन गराइद्वारा कक्ष ढाँचालाई परिवर्तन गर्न सक्नुहुन्छ ।

To apply a custom cell style to a cell, you can open the Styles window and, in its lower list box, set the Custom Styles view. A list of the existing custom defined cell styles will be displayed. Double click a name from the Styles window to apply this style to the selected cells.

स्प्रेडसिटमा एउटा विषयवस्तु लागू गर्न:

  1. उपकरण पट्टीमा विषयवस्तुहरू रोज्नुहोस्प्रतिमा क्लिक गर्नुहोस् ।

    Icon Themes

    Choose Themes

    The Theme Selection dialog appears. This dialog lists the available themes for the whole spreadsheet and the Styles window lists the custom styles for specific cells.

  2. विषयवस्तु चयन संवादमा, तपाईँले स्प्रेडसिट सँग लागू गर्न चाहनुभएको विषयवस्तु चयन गर्नुहोस् ।

  3. 'ठीक छ' क्लिक गर्नुहोस्

    तपाईँ तुरुन्त विषयवस्तु चयन संवादमा, अरू विषय वस्तु चयन गर्नुहोस्, गुणहरूका केही दस्तुर शैली हालको स्प्रेडसिटमा लागू गरिने छ । परिमार्जनहरू तत्काल तपाईँको स्प्रेडसिटमा देखिने छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!