dBase फाइलहरू आयात र निर्यात गर्दा

You can open and save data in the dBASE file format (*.dbf file extension) in LibreOffice Base or a spreadsheet. In LibreOffice Base, a dBASE database is a folder that contains files with the .dbf file extension. Each file corresponds to a table in the database. Formulas and formatting are lost when you open and save a dBASE file from LibreOffice.

स्प्रेडसिट भित्र dBase फाइल आयात गर्न

  1. फाइल - खोल्नुहोस् रोज्नुहोस् ।

  2. तपाईँले आयात गर्न चाहनुभएको *.dbf फाइल तोक्नुहोस् ।

  3. खोल्नुहोस् क्लिक गर्नुहोस् ।

    आयात dBase फाइलहरू संवाद खुल्दछन् ।

  4. ठीक छ क्लिक गर्नुहोस् ।

    dBase फाइल नयाँ क्याल्क स्प्रेडसिट जस्तो गरि खुल्दछ ।

    चेतावनी प्रतिमा

    यदि तपाईँ dBase फाइल जस्तो स्प्रेडसिटलाई बचत गर्न चाहनुहुन्छ भने, आयातित फाइलमा पहिलो पङ्क्तिलाई नबदल्नुहोस् वा नमेट्नुहोस् । यो पङ्क्तिले dBase डाटाबेसद्वारा चाहेका सूचना समावेश गर्दछ ।


डाटाबेस तालिका भित्र dBase फाइल आयात गर्न

LibreOffice आधार डाटाबेस तालिकाको एउटा अवस्थित डाटाबेस सँग वास्तविक रूपले लिङ्क छ ।

  1. फाइल - नँया - डाटाबेस रोज्नुहोस् ।

  2. यस रूपमा बचत गर्नुहोस संवादको फाइल नाम बाकसमा, डाटाबेसका लागि एउटा नाम प्रविष्ट गर्नुहोस ।

  3. बचत गर्नुहोस् क्लिक गर्नुहोस् ।

  4. डाटाबेस गुणहरू संवादको डाटाबेस प्रकार बाकसमा, "dBASE" चयन गर्नुहोस् ।

  5. पछिल्लो क्लिक गर्नुहोस् ।

  6. ब्राउज क्लिक गर्नुहोस् ।

  7. dBase फाइल समावेश गर्ने डाइरेक्टरी तोक्नुहोस्, र ठीक छक्लिक गर्नुहोस् ।

  8. सिर्जना गर्नुहोस्क्लिक गर्नुहोस् ।

dBase फाइलमा स्प्रेडसिट निर्यात गर्नका लागि

  1. फाइल - निर्यात रोज्नुहोस् ।

  2. फाइल ढाँचा बाकसमा, "dBase फाइल" चयन गर्नुहोस् ।

  3. फाइल नाम बाकसमा, फाइलका लागि एउटा नाम टाइप गर्नुहोस् ।

  4. बचत गर्नुहोस् क्लिक गर्नुहोस् ।

द्रष्टव्य प्रतिमा

हालको पानामा डेटा मात्र निर्यात गरिएको छ ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!