LibreOffice 25.2 सहयोग
डेटापाइलट संवादमा बढी बटन क्लिक गर्नुहोस् । संवाद विस्तार गरिएको हुनेछ ।
तपाईँ नामङ्कित दायरालाई चयन गर्न सक्नुहुन्छ जसमा सँग परिणामहरूबाकसबाट डेटापाइलट तालिका सिर्जना गरिएको छ, यदि दायरा परिणामहरू सँग नाम छैन भने, सँग परिणामहरू बाकसको दायाँमा फाँट भित्र दायराको बायाँ कक्षको माथिका समन्वयहरू प्रविष्ट गर्नुहोस् । तपाईँ समन्वयहरू प्रविष्टि गर्नुपर्ने अनुसार उपयुक्त कक्षमा क्लिक पनि गर्न सक्नुहुन्छ ।
यदि तपाईँखाली पङ्क्तिहरू उपेक्षा गर्नुहोस् जाँच बाकसमा चिनो लगाउनुहुन्छ भने, डेटापाइलट तालिका सिर्जना नभएसम्म तिनीहरू खातामा राखिने छैनन् ।
यदि परिचित कोटिहरू जाँच बाकसमा चिनो लगाइएका छन् भने, कोटिहरू तिनीहरूका शीर्षकहरूद्वारा परिचित गरिने छन् र डेटापाइलट तालिका सिर्जना गरे अनुसार मानाङ्कित हुन्छन् ।