LibreOffice 25.2 सहयोग
परिणाम गर्दा डेटापाइलट तालिकामा अरू फरक प्रविष्टिहरू समावेश हुन सक्छ । प्रविष्टिहरू समूहबद्ध गरेर, तपाईँ दृश्य परिणामलाई सुधार गर्न सक्नुहुन्छ ।
डेटापाइलट तालिकामा कक्षहरूका दायरा वा कक्ष चयन गर्नुहोस् ।
डेटा - रूपरेखा - समूह रोज्नुहोस् ।
चयन गरिएको कक्षहरूको ढाँचामा निर्भर रहेर, कि त डेटापाइलट तालिकासँग थपिएको एउटा नयाँ समूह,वा तपाईँले कि त सङ्ख्या मानहरूका लागि, वा डेटा मानहरूका लागि हेर्ने दुई मध्ये एउटासमूहबद्ध संवाद देख्नुहुन्छ ।
The pivot table must be organized in a way that grouping can be applied.
एउटा समूह हटाउनका लागि, समूहको भित्रपट्टि क्लिक गर्नुहोस्, त्यसपछि डेटा - रूपरेखा - समूह छुट्ट्याउनुहोस रोज्नुहोस् ।