LibreOffice 7.5 Help
तपाईँ दायरालाई डाटाबेसको स्वरूप जस्तो प्रयोग गर्नका लागि स्प्रेडसिटमा कक्षहरूको दायरा परिभाषित गर्न सक्नुहुन्छ । प्रत्येक पङ्क्ति यो डाटाबेस दायरामा डाटाबेस रेकर्ड सँग सम्बन्धित छ र प्रत्येक कक्ष एउटा पङ्क्तिमा डाटाबेस फाँट सँग सम्बन्धित छ । तपाईँ विभाजन गर्न, समूह गर्न, खोजीकार्य गर्न र तपाईँ सँग हुने डाटाबेस स्वरूपको दायरामा गणनाहरू निश्चित गर्न सक्नुहुन्छ ।
तपाईँ सम्पादन गर्न मात्र र दायरामा समावेश स्प्रेडसिटमा डाटाबेस दायरा पहुँच गर्न सक्नुहुन्छ । तपाईँ LibreOffice डेटा स्रोतहरूको दृश्यमा डाटाबेस दायरा पहुँच गर्न सक्नुहुन्न ।
डाटाबेस दायरा परिभाषित गर्न
तपाईँले डाटाबेस दायरा जस्तो परिभाषित गर्न चाहनुभएको कक्षहरूको दायरा चयन गर्नुहोस् ।
रोज्नुहोस् ।
नाम बाकसमा, डाटाबेस दायराका लागि एउटा नाम प्रविष्ट गर्नुहोस् ।
बढी क्लिक गर्नुहोस् ।
डाटाबेस दायराका लागि विकल्प निर्दिष्ट गर्नुहोस् ।
ठीक छ क्लिक गर्नुहोस् ।