LibreOffice 24.8 सहयोग
In LibreOffice Calc you can give numbers any currency format. When you click the icon in the bar to format a number, the cell is given the default currency format set under .
LibreOffice क्याल्क कागजातहरू असहमतिहरू सँग छाड्न सकिन्छ, यदि तपाईँकोLibreOffice क्याल्क कागजात प्रयोग कर्ताद्वारा लोड गरिएको छ भने त्यसले फरक पूर्वनिर्धारित मुद्रा ढाँचा प्रयोग गरेको छ ।
LibreOfficeमा क्याल्कलाई तपाईँले ढाँचा गरेजस्तो "1,234.50 €" सङ्ख्या परिभाषित गर्न सक्नुहुन्छ, अर्को देशमा यूरोमा अहिलेका बाँकीहरू र डलरहरू हुँदैनन् ।
तपाईँ
मा मुद्रा ढाँचा परिवर्तन संवाद गरन सकनु हुनछ्( रोज्नुहोस् ट्याब)द्वारा दुई देशक सेटिङहरूमा मुद्रा ढाँचा परिवर्तन गर्न सक्नुहुन्छ। कम्बो बाकसले मुद्रा प्रतीक, दशमलव र हजार विभाजकहरूका लागि आधारभूत सेटिङ चयन गर्दछ। मा सूची बाकस तपाईँ भाषाका लागि पूर्वनिर्धारित ढाँचाबाट उपयुक्त चलहरू चयन गर्न सक्नुहुन्छ।उदाहरणका लागि, यदि भाषा "Default"मा सेट छ भने र तपाईँले प्रयोग गरिरहनु भएको स्थानीय जर्मन सेटिङ, मुद्रा ढाँचा "1.234,00 €"हुनेछन्। एउटा बिन्दु हजार डिजिट भन्दा अघि र दशमलव स्थानहरू अघि अर्धविराम प्रयोग गरिन्छ। यदि अब तपाईँ
सूची बाकसबाट "$ English (US)" सम्बन्धित मुद्रा ढाँचा चयन गर्नुहुन्छ भने, तपाईँले निम्न ढाँचा पाउनुहुने छ: "$ 1.234,00"। तपाईँ हेर्न सक्नुहुन्छ, विभाजकहरू उस्तैगरि बाँकी छन्। मुद्रा प्रतीक मात्र परिवर्तन भएको छ र रूपान्तरित छ, तर सङ्केतका ढाँचा छोडाइ अनुसार स्थानीय सेटिङ जस्तोमा बाँकीहरू रहन्छन्।यदि,
अन्तर्गत, तपाईँ "English (US)" मा कक्षहरू रूपान्तरण गर्नुहुन्छ भने, अङ्रेजी-भाषा पनि पारदर्शी स्थानीय सेटिङ हुन्छ र पूर्वनिर्धारित मुद्रा ढाँचा अब "$ 1,234.00"हुन्छ।