पाठ CSV फाइलहरू खोल्दा र बचत गर्दा

अल्पविराम भिन्न गरिएको मानहरू (CSV) पाठ फाइल ढाँचा हो जसलाई तपाईँ डाटाबेस वा स्प्रेडसिट बीचका अनुप्रयोगहरूबाट डेटा साट्न सक्नुहुन्छ । प्रत्येक रेखा पाठ CSV फाइलको डाटाबेसमा वा स्प्रेडसिटमा पङ्क्ति रेकर्डको रूपमा प्रस्तुत गरिन्छ । प्रत्येक फाँट डाटाबेस रेकर्डमा वा स्प्रेडसिट पङ्क्तिमा कक्ष अल्पविरामद्वारा भिन्न प्रकारले प्रयोग गरिन्छ । तथापि, तपाईँ सिमित फाँटहरूमा अन्य क्यारेक्टरहरू प्रयोग गर्न सक्नुहुन्छ, जस्तो टेबुलेटर क्यारेक्टर ।

यदि एउटा फाँट वा कक्षको सामग्रीमा एउटा अल्पविराम समाहित छ भने, फाँट वा कक्षको सामग्रीहरू एकल उद्धरणहरू (') वा डबल उद्धरणहरू (")द्वारा बन्द गरिएको हुनै पर्दछ ।

पाठ CSV फाइल खोल्नका लागि

  1. छनौटफाइल - खोल्नुहोस्

  2. तपाईँले खोल्न चाहनु भएको CSV फाइल अङ्कित गर्नुहोस् ।

    यदि फाइलको a *.csv विस्तार छ भने, फाइल चयन गर्नुहोस् ।

    If the CSV file has another extension, select the file, and then select "Text CSV" in the Filter box

  3. Select Edit filter settings checkbox to open the Text Import dialog and set the import options for delimited data. If the Edit filter settings checkbox is not selected, LibreOffice Calc uses the settings of the last text import operation.

  4. खोल्नुहोस् क्लिक गर्नुहोस् ।

If the Edit filter settings checkbox is selected, the Text Import dialog opens. Then:

टिप प्रतिमा

यदि CSV फाइलले पाठ डेलिमिटर बाकसमा सूचीत नगरिएको पाठ डेलिमिटर क्यारेक्टरलाई प्रयोग गर्दछ भने, बाकसमा क्लिक गर्नुहोस्, र क्यारेक्टर टाइप गर्नुहोस् ।


पाठ CSV फाइलको रूपमा पाना बचत गर्न

द्रष्टव्य प्रतिमा

जब तपाईँले CSV ढाँचामा एउटा स्प्रेडसिट निर्यात गर्नुहुन्छ, हालको पानाको डेटा मात्र बचत गरिन्छ । सबै अन्य जानकारीहरू, सूत्रहरू र ढाँचा सहित, हराउँछ ।


  1. तपाईँले पाठ CSV फाइलको रूपमा तो बचत गर्न चाहनुभएको क्याल्क पाना खोल्नुह ोस्।

    द्रष्टव्य प्रतिमा

    हालको पाना मात्र निर्यात गर्न सकिन्छ ।


  2. छान्नुहोस्फाईल - Save as

  3. File name बाकस मा, फाइलका लागि एउटा नाम प्रविष्ट गर्नुहोस् ।

  4. In the Filter box, select "Text CSV".

  5. पाठ CSV फाइलका लागि फाँट विकल्प (वैकल्पिक रूपमा) सेट गर्नुहोस् ।

    चयन फिल्टर सेटिंग्स सम्पादन गर्नुहोस्

    पाठ फाइलहरूको आयात संवादमा, तपाईँले चाहनुभएको विकल्प चयन गर्नुहोस् ।

    ठीक छ क्लिक गर्नुहोस्।

  6. बचत क्लिक गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!