LibreOffice 25.2 सहयोग
सङठित अवधिमा, कक्षहरूका सामग्रीहरू अन्य पानाहरूबाट एउटा स्थानमा संयोजन हुनेछ ।
सङठित हुने कक्ष दायरा समावेश गर्ने कागजात खोल्नुहोस् ।
एकत्रित रोज्नुहोस्।
संवाद खोल्नका लागिस्रोत डेटा क्षेत्रबाकसबाट अन्य क्षेत्रहरू सँग कक्ष सङठित गर्नका लागि स्रोत कक्ष दायरा चयन गर्नुहोस् ।
यदि दायराको नाम राखिएको छैन भने, स्रोतडेटा क्षेत्र सँग पछिल्लो फाँटमा क्लिक गर्नुहोस् । झिम्किरहेको पाठ कर्सर देखापर्दछ । पहिलो स्रोत डेटा दायराका लागि सन्दर्भ टाइप गर्नुहोस् वा माउस सँग दायरा चयन गर्नुहोस् ।
सङठित क्षेत्रहरू फाँटमा चयन गरिएका दायरा घुसाउनका लागि थप्नुक्लिक गर्नुहोस् ।
थप दायराहरू चयन गर्नुहोस् र प्रत्येक चयन पछाडि थप्नुहोस् क्लिक गर्नुहोस् ।
तपाईँले प्रतिलिपि परिणामहरू बाकसबाट चयन गर्ने लक्ष्य दायराद्वारा प्रदर्शन गर्न चाहनुभएकोलाई निर्दिष्ट गर्नुहोस् ।
यदि लक्ष्य दायरालाई नामाङ्कित गरिएको छैन भने, प्रतिलिपि परिणामसँगमा पछिल्लो फाँटमा क्लिक गर्नुहोस् र लक्ष्य दायराको सन्दर्भ प्रविष्ट गर्नुहोस् । वैकल्पिक रूपले, तपाईँ माउस वा लक्ष्य दायराको माथिको बायाँ कक्षमा वस्तु स्थिति प्रयोग गरी दायरा चयन गर्न सक्नुहुन्छ ।
प्रकार्य बाकसबाट प्रकार्य चयन गर्नुहोस् । प्रकार्यले कसरी सङठित दायराहरू लिङ्क भए भन्ने मानहरूलाई निर्दिष्ट गर्दछ । "Sum" प्रकार्य पूर्वनिर्धारित सेटिङ हो ।
सङठित गर्नको लगि दायराहरू ठीक छ क्लिक गर्नुहोस् ।
थप सेटिङहरू प्रदर्शन गर्न सङठित गर्नुहोस् संवादमा धेरै क्लिक गर्नुहोस्:
सूत्रहरू घुसाउनका लागि स्रोत डेटामा लिङ्क चयन गर्नुहोस् जसले लक्ष्य दायरामा ठीक परिणामहरू भन्दा बढी उत्पन्न गर्दछ । यदि तपाईँ डेटा लिङ्क गर्नुहुन्छ भने, स्वत:रूपले लक्ष्य दायरामा अद्यावधिक हुने स्रोत दायरामा कुनै मानहरू परिमार्जित हुन्छन् ।
समनुरूप कक्षले लगातार हुने पङ्क्तिहरूमा घुसेको लक्ष्य दायरामा सान्दर्भित गर्दछ, जो स्वत:रूपले क्रमबद्ध छन् र दृश्यबाट लुकेका छन् । चयन गरिएको कार्यमा आधारित, अन्तिम नतिजा मात्र, प्रदर्शन हुन्छ ।
द्वारा सङठित अन्तर्गत, यदि स्रोत दायरा डेटा का कक्षहरू दायरामा पहिचान गर्न सक्ने स्थितिमा समनुरूप किसिमले सङठित हुँदैनन् भने पङ्क्ति लेबुलहरू वा स्तम्भ लेबुलहरू चयन गर्नुहोस्, तर मिल्दो पङ्क्ति लेबुलको अनुसारको सट्टामा स्तम्भ लेबुल हुन्छ ।
पङ्क्ति लेबुलहरू वा स्तम्भ लेबुलहरू सङठित गर्नका लागि, लेबुल चयन गरिएको स्रोत दायराहरूमा समावेश हुनु पर्दछ ।
पाठ लेबुलहरूमा पहिचान गर्नै पर्दछ, त्यसैले पङ्क्तिहरू र स्तम्भहरू ठीक सँग मिलेका हुन सक्छन । यदि पङ्क्ति र स्तम्भ लेबुल कुनै सँग मिल्दैन जो लक्ष्य दायरामा अवस्थित छ, यो नयाँ पङ्क्ति वा स्तम्भ जस्तो संलग्न हुनेछ ।
जब तपाईँ कागजात बचत गर्नुहुन्छ, सङठित हुने दायराहरू र लक्ष्य दायराबाट डेटा बचत हुनेछ । यदि तपाईँ पछि कागजात खोल्नुहुन्छ जसमा सङठित कार्यलाई परिभाषित गरिएको हुन्छ भने, यो डेटा पुन: उपलब्ध हुनेछ ।