LibreOffice 7.1 Help
Using the menu command Format - Conditional formatting, the dialog allows you to define conditions per cell, which must be met in order for the selected cells to have a particular format.
To apply conditional formatting, AutoCalculate must be enabled. Choose Data - Calculate - AutoCalculate (you see a check mark next to the command when AutoCalculate is enabled).
ससर्त ढाँचासँग, तपाईँ सबै जम्मा मानको औसत बढ्ने मानलाई जम्मा गर्न सक्नुहुन्छ, उदाहरणका लागि, जम्मा मानहरूलाई कच गर्नुहोस् । यदि जम्मा मानहरू परिवर्तन हुन्छन भने, अन्य शैलीहरू हातैले लागू नगरिकन नै, ढाँचा सम्बन्धित रूपले परिवर्तन हुन्छ ।
तपाईँले ससर्त शैलीमा लागू गर्न चाहनुभएको कक्षहरू चयन गर्नुहोस् ।
ढाँचाबद्ध - ससर्त ढाँचा रोज्नुहोस् ।
संवाद बाकस भित्र अवस्था(हरू) प्रविष्ट गर्नुहोस् । संवाद LibreOffice Help मा विस्तृत रूपमा वर्णन गरिएको छ, र उदाहरण तल दिइएको छ:
तपाईँको तालिकाहरूमा तपाईँका निश्चित असर कुनै निश्चित मानहरूलाई दिन चाहनुहुन्छ । उदाहरणका लागि, टर्नओभरको तालिकामा, तपाईँ माथि हरियोमा सबै मानहरू देखाउन सक्नुहुन्छ र तिनीहरूको सबै तल रातो औसतमा छन् । यो ससर्त ढाँचा सँग उपयुक्त हुन्छ ।
सबै भन्दा पहिले, केही फरक देखा पर्ने मानहरूमा एउटा तालिका लेख्नुहोस् । तपाईँको जाँचका लागि तपाईँ कुनै अनियमित सङ्ख्याहरू सँग अरू तालिकाहरू सिर्जना गर्न सक्नुहुन्छ:
कक्षहरू मध्ये कुनै एकमा सूत्र =RAND() प्रविष्ट गर्नुहोस्, र तपाईँले अनियमित सङ्ख्या बीचका ० र १लाई स्थापित गर्नुहुनेछ । यदि तपाईँ ० र ५० बीचका इन्टिजरहरूलाई चाहनुहुन्छ भने, सूत्र =INT(RAND()*50) प्रविष्ट गर्नुहोस् ।
अनियमित सङ्ख्याहरूको पङ्क्ति सिर्जना गर्नका लागि सूत्र प्रतिलिपि बनाउनुहोस् । चयन गरिएको कक्षको दायाँ कुनामा तल क्लिक गर्नुहोस्, र चाहेको कक्ष दायरा चयन हुन्जेल सम्म दायाँ तान्नुहोस् ।
यस्तै प्रकारले माथि वर्णन गरिए जस्तो, अनियमित सङ्ख्याहरूको बढी पङ्क्ति सिर्जना गरेर अति जरुरी कक्षको कुनो तल सार्नुहोस् ।
The next step is to apply a cell style to all values that represent above-average turnover, and one to those that are below the average. Ensure that the Styles window is visible before proceeding.
खाली कक्षमा क्लिक गर्नुहोस् र प्रसङ्ग मेनुमा ढाँचा कक्षहरू आदेश चयन गर्नुहोस् ।
पृष्ठभूमि ट्याबमा ढाँचाबद्ध कक्षहरू संवादमा, पृष्ठभूमि रङ चयन गर्नुहोस् । ठीक छ क्लिक गर्नुहोस् ।
In the Styles window, click the New Style from Selection icon. Enter the name of the new style. For this example, name the style "Above".
दोस्रो शैली परिभाषित गर्नका लागि, खाली कक्षमा पुन: क्लिक गर्नुहोस् र माथि वर्णन गरेजस्तै गरी प्रक्रिया गर्नुहोस् । कक्षका लागि एउटा फरक पृष्ठभूमि रङ मानाङ्कन गर्नुहोस् र नाम (यो उदाहरणका लागि, "Below") मानाङ्कन गर्नुहोस् ।
हाम्रो ठीक मिल्दो उदाहरणमा, हामी अनियमित मानहरूको औसत गणना गर्दछौं । परिणाम कक्षमा स्थानान्तरण भएको छ:
खाली कक्षमा कर्सर सेट गर्नुहोस्, उदाहरणका लागि, J१४ , र घुसाउने - प्रकार्य रोज्नुहोस् ।
औसत प्रकार्य चयन गर्नुहोस्। तपाईँको सबै अनियमित सङ्ख्याहरूलाई चयन गर्नका लागि माउस प्रयोग गर्नुहोस्। प्रकार्य विजार्डले यसलाई अस्पष्ट गरि राखेको हुनाले यदि तपाईँ सम्पूर्ण दायरा देख्न सक्नुहुन्न भने तपाईं अस्थायी रूपमा संवादलाई प्रतिमा प्रयोग गरि घटाउनु सक्नुहुन्छ।
द्वारा प्रकार्य विजार्ड बन्द गर्नुहोस्।
अब तपाईँ पानामा ससर्त ढाँचा लागू गर्न सक्नुहुन्छ:
अनियमित सङ्ख्याहरू सँग सम्पूर्ण कक्षहरू चयन गर्नुहोस् ।
मिलेको संवाद खोल्नका लागि ढाँचा - ससर्त ढाँचा आदेश रोज्नुहोस् ।
निम्न दिएजस्तो अवस्थालाई परिभाषित गर्नुहोस्: यदि कक्ष मान J१४, ढाँचा कक्ष शैली भन्दा कम छ "Below", वा यदि कक्ष मान J१४ भन्दा ठूलो वा बराबर छ भने, कक्ष शैली "Above"सँग ढाँचा हुन्छ ।
अन्य कक्षहरू पछाडि ससर्त ढाँचा लागू गर्न:
मानाङ्कित गरिएको ससर्त ढाँचाको कक्षहरू मध्ये एकमा क्लिक गर्नुहोस् ।
क्लिपबोर्डमा कक्ष प्रतिलिपि बनाउनुहोस् ।
उस्तै ढाँचामा प्राप्त हुने कक्षहरू चयन गर्नुहोस् ।
Choose सम्पादन - विशेष टाँस्नुहोस् रोज्नुहोस् ।विशेष टाँस्नुहोस् संवाद देखापर्दछ ।
चयनक्षेत्रमा, ढाँचाबद्ध बाकस मात्र जाँच गर्नुहोस् । अन्य सबै बाकसहरू जाँच गर्नै हुँदैन । ठीक छ क्लिक गर्नुहोस् ।