दृश्यात्मक कक्षहरू मात्र प्रतिलिपि बनाउनुहोस्

मानौ तपाईँले कक्ष दायरामा केही पङ्क्तिहरू लुकाउनु भएको छ । अहिले तपाईँ बाँकी रहेका दृश्यात्मक पङ्क्तिहरू मात्र प्रतिलिपि गर्न मेटाउन वा ढाँचा गर्न चाहनुहुन्छ ।

फिल्टर वा हातैले कक्षहरू कसरी दृश्यात्मक बनाउन सकिन्छ भन्ने कुरा LibreOffice व्यवहारमा निर्भर गर्दछ ।

विधि र कार्य

परिणाम

कक्षहरू स्वत:फिल्टर, मानक फिल्टरहरू र उन्नत फिल्टरहरूद्वारा फिल्टर हुन्छन् ।

हालको दृश्यात्मक कक्षहरूको चयन प्रतिलिपि बनाउनुहोस्, मेट्नुहोस्, सार्नुहोस्, वा ढाँचाबद्ध गर्नुहोस् ।

चयनको दृश्यात्मक कक्षहरू मात्र प्रतिलिपि भएका छन्, मेटिएका छन्, सारिएका छन्, वा ढाँचाबद्ध भएका छन् ।

कक्षहरू लुकाउने आदेश पङ्क्ति वा स्तम्भ हेडरहरूको प्रसङ्ग मेनुमा वा एउटा रूपरेखाद्वारा लुकेका छन् ।

हालको दृश्यात्मक कक्षहरूको चयन प्रतिलिपि बनाउनुहोस्, मेट्नुहोस्, सार्नुहोस्, वा ढाँचाबद्ध गर्नुहोस् ।

By default, all cells of the selection, including the hidden cells, are copied, deleted, moved, or formatted. Restrict the selection to visible rows choosing Edit - Select - Select Visible Rows Only or to visible columns choosing Edit - Select - Select Visible Columns Only.


कृपया हामीलाई समर्थन गर्नुहोस्!