LibreOffice 24.8 सहयोग
तपाईँले रद्द गर्न चाहनु भएको सुरक्षणका लागि क्लिक गर्नुहोस् ।
Select Tools - Protect Sheet or Tools - Protect Spreadsheet Structure to remove the check mark indicating the protected status.
यदि तपाईँसँग मानाङ्कित पासवर्ड भएको खण्डमा, यसलाई यो संवाद भित्र घुसाउनुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।
कक्षहरू अहिले आफै सम्पादित हुन सक्छन्, सूत्रहरू देखिन सक्छन्, र सबै कक्षहरू तपाईँले पाना वा कागजातका लागि सुरक्षण पुन: सक्रिय नगरे सम्म मुद्ण हुन सक्छन् ।