LibreOffice 25.2 सहयोग
LibreOffice क्याल्कमा तपाईँ पूरै पानाहरू र कागजातहरू सुरक्षा गर्न सक्नुहुन्छ । तपाईँले कक्षहरू दूर्घटना परिवर्तनहरू विरुद्ध सुरक्षित छ छैन, सूत्रहरू क्याल्क भित्रबाट दृश्य गर्न सकिन्छ कि सकिँदैन, कक्षहरू दृश्यात्मक छ छैन वा कक्षहरू मुद्रण हुन्छ वा हुदैन रोज्नु सक्नुहुन्छ ।
रक्षा पासवर्डको माध्यमद्वारा प्रदान गर्न सकिन्छ, तर यो नहुनु पनि सक्छ। यदि तपाईँले एउटा पासवर्ड मानाङ्कन गर्नुभयो भने,एक पटक दुरुस्त पासवर्ड प्रविष्टि गरेपछी मात्र रक्षा हटाउन सकिन्छ।
याद गर्नुहोस जब तपाईँले पुरै तालिका रक्षा गरेपछि,कक्षहरूका लागि रक्षा गरिएको विशेषता सँग सुरक्षा प्रभावकारी हुन्छ। पूर्वनिर्धारित अवस्थामा,हरेक कक्षमा रक्षित विशेषता हुन्छ। त्यसकारण प्रयोगकर्ताले परिवर्तन गर्न सक्ने कक्षहरूका लागि चयन गर्ने किसिमले तपाईँले विशेषता हटाउनै पर्दछ। तपाईँले त्यसपछी पुरै तालिका रक्षा गर्नुहोस र कागजात बचत गर्नुहोस।
यी सुरक्षा विशेताहरू दुर्घटना कार्य रोक्नका लागि मात्र स्विच गरिएको हो । विशेषताहरू कुनै सुरक्षित सुरक्षा उपलब्ध गराउन चाहदैनन् । उदाहरणका लागि, अर्को फाइल ढाँचामा पाना निर्यात गरेर, प्रयोगकर्ताले सुरक्षा विशेषताहरू राम्रो बनाउनु सक्षम हुनुपर्दछ । त्यहाँ एउटा मात्रै सुरक्षित सुरक्षा छ: एउटा खुल्ला कागजात फाइल बचत गर्दा तपाईँले लागू गर्न सक्नुहुने पासवर्ड । पासवर्डले बचत गरेको फाइल उही पासवर्ड द्वारा मात्र खोल्न सकिन्छ ।
कक्षहरू चयन गर्नुहोस् जसमा तपाईँ कक्ष सुरक्षा विकल्पका लागि निर्दिष्ट गर्न चाहनुहुन्छ ।
कक्ष सुरक्षा ट्याब क्लिक गर्नुहोस् ।
रोज्नुहोस् रSelect the protection options that you want. All options will be applied only after you protect the sheet from the Tools menu - see below.
कक्षको ढाँचामा र सामग्रीहरूमा परिवर्तनहरू रोक्नलाई सुरक्षित चयन गर्नुहोस् ।
कक्षको ढाँचामा र सामग्रीहरूमा परिवर्तनहरू रोक्नलाई सुरक्षित चयन गर्नुहोस् ।
लुकाउने सूत्र परिवर्तनहरूबाट सूत्रहरू सुरक्षा गर्न र लुकाउनलाई चयन गर्नुहोस् ।
मुद्रित कागजातमा सुरक्षित कक्षहरू लुकाउनलाई मुद्रणको समयमा लुकाउने चयन गर्नुहोस् । कक्षहरू पर्दामा लुकेका हुँदैनन् ।
ठीक छ क्लिक गर्नुहोस् ।
सुरक्षा विकल्प लागू गर्नुहोस् ।
To protect the cells from being changed, viewed or printed according to your settings in the Format - Cells dialog, choose .
To protect the structure of the document, for example the count, names, and order of the sheets, from being changed, choose .
(ऐछिक रूपमा) पासवर्ड प्रविष्ट गर्नुहोस् ।
यदि तपाईँले पासवर्ड बिर्सनु भयो भने, तपाईँले सुरक्षण निस्क्रिय गर्न सक्नुहुन्न । यदि तपाईँले आकस्मिक परिवर्तनबाट मात्र कक्षहरू सुरक्षा गर्न चाहनुहुन्छ भने, पाना सुरक्षण सेट गर्नुहोस्, तर पासवर्ड प्रविष्टि नगर्नुहोस् ।
ठीक छ क्लिक गर्नुहोस् ।