LibreOffice 25.2 सहयोग
LibreOffice क्याल्कमा गणनाको उदाहरण दिएको छ ।
कक्षमा क्लिक गर्नुहोस्, र सङ्ख्या टाइप गर्नुहोस्
Enter थिच्नुहोस् ।
कर्सर पछिल्लो कक्षमा तल सर्दछ ।
अर्को सङ्ख्या प्रविष्ट गर्नुहोस् ।
Press the Tab key.
कर्सर पछिल्लो कक्षमा दायाँ सर्दछ ।
सूत्रमा टाइप गर्नुहोस्, उदाहरणका लागि, =A3 * A4 / 100.
Enter थिच्नुहोस् ।
सूत्रको परिणाम कक्षमा देखापर्दछ । यदि तपाईँले चाहेको खण्डमा, सूत्र पट्टिको आगत रेखामा सूत्र सम्पादन गर्न सक्नुहुन्छ ।
जब तपाईँ सूत्र सम्पादन गर्न सक्नुहुन्छ, नयाँ परिणाम स्वचालित रूपले गणना हुन्छ ।