LibreOffice 25.2 सहयोग
यदि तपाईँले समय फरकहरू गणना गर्न चाहेको खण्डमा, उदाहरणका लागि उही रातमा २३:३० र ०१:१० समय बीचमा तल दिएको सूत्र प्रयोग गर्नुहोस्:
=(B2<A2)+B2-A2
ढिलो समय B2 र छिटो समय A2 हो । उदाहरणको परिणाम ०१:४० वा १ घण्टा र ४० मिनेट हो ।
सूत्रमा, सम्पूर्ण २४-घण्टा दिन सँग १ मान हुन्छ र एक घण्टासँग १/२४ मान हुन्छ । ० वा २४ घण्टामा अनुरूप गर्दा प्यारेन्थेसिसमा युक्ति संगत मान ० वा १ हुन्छ । ओपेरान्डहरूको अनुक्रममा दिन पर्ने समय ढाँचामा स्वचालित रूपमा निस्काशन गरिएको सूत्रद्वारा परिणाम फर्काएको हुन्छ ।