कक्षहरू घुसाउनुहोस्
घुसाउने कक्षहरू उपकरण पट्टि खोल्नलाई अर्को प्रतिमामा बाँणमा क्लिक गर्नुहोस्, जहाँ तपाईँं कक्षहरू पङ्क्तिहरू र स्तम्भहरू हालको पानामा घुसाउन सक्नुहुन्छ ।
उपकरणपट्टी प्रतिमा:
तपाईँ निम्न प्रतिमाहरू चयन गर्न सक्नुहुन्छ:
जब कक्षहरू घुसाएको हुन्छ दायराको तलतिर चयन गरिएका सामग्रीहरू सर्दछ ।
जब कक्षहरू घुसाएको हुन्छ चयन गरिएका दायराको दायाँमा सामग्रीहरू सर्दछ
कक्षहरू दायाँ घुसाउनुहोस्
सम्पूर्ण कक्षहरू घुसाउँदछ । पानामा कक्षहरू चयनद्वारा पङ्क्तिको स्थिति निर्धारण गरिन्छ ।
सम्पूर्ण स्तम्भ घुसाउँदछ । पानामा कक्षहरू चयनद्वारा स्तम्भको स्थिति निर्धारण गरिन्छ ।