LibreOffice 7.5 Help
ले चयन गरेका कक्षहरूमा ढाँचा शैली लागू गर्दछ ।शैलीले फन्ट,किनारा ,र पृष्ठभूमि रङ सूचना संलग्न गर्दछ ।
विषयवस्तुहरू रोज्नुहोस्
ढाँचा विषयवस्तुमा क्लिक गर्नुहोस् जसलाई तपाईँं लागू गर्न चाहनुहुन्छ , र त्यसपछि ठीक छ क्लिक गर्नुहोस् ।