YEARFRAC

The result is the number of the years (including fractional part) between StartDate and EndDate.

Syntax

YEARFRAC (सुरुको मिति;अन्त्य मिति;आधार)

सुरु मितिअन्तिम मिति:दुई मितिहरूको मान

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

0 or missing

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


द्रष्टव्य प्रतिमा

When entering dates as part of formulas, slashes or dashes used as date separators are interpreted as arithmetic operators. Therefore, dates entered in this format are not recognized as dates and result in erroneous calculations. To keep dates from being interpreted as parts of formulas use the DATE function, for example, DATE(1954;7;20), or place the date in quotation marks and use the ISO 8601 notation, for example, "1954-07-20". Avoid using locale dependent date formats such as "07/20/54", the calculation may produce errors if the document is loaded under different locale settings.


टिप प्रतिमा

Unambiguous conversion is possible for ISO 8601 dates and times in their extended formats with separators. If a #VALUE! error occurs, then unselect Generate #VALUE! error in - LibreOffice Calc - Formula, button Details... in section "Detailed Calculation Settings", Conversion from text to number list box.


Example

१.१.२००१ र ७.१.२००१को बीचमा वर्ष २००१ को कुन खण्ड पर्दछ ?

=YEARFRAC("2008-01-01"; "2008-07-01";0) returns 0.50.

Please support us!