TODAY

हालको कम्प्युटर प्रणाली मिति फर्काउँदछ । जब तपाईँं कागजात पुन: खोल्नुहुन्छ या कागजातको मानहरू परिमार्जन गर्नुहुन्छ भने मान अद्यावधिक हुन्छ ।

This function is always recalculated whenever a recalculation occurs.

note

This function is part of the Open Document Format for Office Applications (OpenDocument) standard Version 1.2. (ISO/IEC 26300:2-2015)


वाक्य संरचना

TODAY()

TODAY तर्कहरू बिनाको प्रकार्य हो ।

उदाहरणहरू

TODAY()ले हालको कम्प्युटर प्रणाली मिति फर्काउँछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!