TIMEVALUE

TIMEVALUE उद्धरणहरूद्वारा संलग्न गराएको पाठ मार्फत आन्तरिक समय सङ्ख्या फर्काउँदछ र जसमा सम्भाव्य समय ढाँचा देखाउन पनि सकिन्छ ।

note

This function is part of the Open Document Format for Office Applications (OpenDocument) standard Version 1.2. (ISO/IEC 26300:2-2015)


दशमलवको रूपमा तोकिएका आन्तरिक सङ्ख्या मिति प्रणालीको परिणाम हो जुन मिति प्रविष्टिहरू गणना गर्नलाई LibreOfficeमा प्रयोग गरिएको हुन्छ ।

If the text string also includes a year, month, or day, TIMEVALUE only returns the fractional part of the conversion.

वाक्य संरचना

TIMEVALUE("Text")

पाठ यो वैध समय अभिव्यक्ति हो र उद्धरण चिन्हमा प्रविष्टि गर्न जरुरी छ ।

उदाहरणहरू

=TIMEVALUE("4PM") ले 0.67 फर्काउँदछ। समय ढाँचा HH:MM:SS भएको बेला तपाईंले 16:00:00 पाउनु हुनेछ।

=TIMEVALUE("24:00") ले 0 फर्काउँदछ। यदि तपाईंले समय ढाँचा HH:MM:SS प्रयोग गरेको खण्डमा मान 00:00:00 हुन्छ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!